१०.८७ अंकले बढ्यो नेप्से
काठमाडौं । बुधबार नेप्से परिसूचक १०.८७ अंकले बढेको छ । बजार २६३३.७६ अंकमा पुगेर बन्द भएको छ । यस दिन ३४२ वटा कम्पनी ६३ हजार ९८१ पटक कारोबार हुँदा १ करोड १९ करोड ४६ लाख कित्त सेयर खरिदबिक्री भएको हो । कारोबार रकम भने ५ अर्ब १३ करोड ४८ लाख लाख रुपैयाँ पुगेको छ । […]

