भेन्चर हायर पर्चेजले आइपीओ जारी गर्ने

काठमाडौं । भेन्चर हायर पर्चेज लिमिटेडले आइपीओ प्रस्तावसहित वार्षिक साधारण सभा बोलाएको छ । सभा भदौ २७ गते यसकम्पनीको दर्ता कार्यालयमा  दिउँसो ३ बजेबाट सुरु हुनेछ । कम्पनीले सभामा आइपीओ जारी गर्ने सम्बन्धमा प्रस्ताव पेश गर्नेछ । सभामा आर्थिक वर्ष २०८१-८२ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८२–८३ का लागि लेखापरीक्षक नियुक्ति […]

लिपुलेक विवादबारे कूटनीतिक समाधान खोज्न सांसदहरुको माग

काठमाडौं । सांसदहरुले भारत र चीनबीच नेपालको लिपुलेक भएर दुई देशबीचको व्यापारिक प्रयोजनका लागि सञ्चालन गर्ने भनी गरिएको सम्झौताप्रति आपत्ति जनाउर्दै उक्त सम्झौता नेपालको राष्ट्रिय अस्मितामाथिको प्रहार भएको बताएका छन् । राष्ट्रियसभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै सांसदहरुले भारत र चीनले गरेको व्यापारिक सम्झौताबारे नेपाल सरकारले कूटनीतिक माध्यमले यथार्थ जानकारी लिन र त्यस्तो गतिविधि हुन […]

होटल बाराहीको १ वर्षको आम्दानी ६५ करोड रुपैयाँ

काठमाडौं । होटल बाराही प्रालिले गत वर्ष ( सन् २०२५) ६५ करोड रुपैयाँ बराबरको आम्दानी गरेको छ । यो सन् २०२४ को भन्दा २०.८१ प्रतिशत धेरै हो । सन् २०२४ मा यस कम्पनीले ५३ करोड ८० लाख, सन् २०२३ मा २२ करोड ९० लाख, सन् २०२१ मा १ करोड ७० लाख आम्दानी गरेको रेटिङ एजेन्सी […]

सीजी ‘मेरिडिया कराओके क्यूएलइडी’ टीभी नाडा अटो शोमा

काठमाडौं । सीजी इलेक्ट्रोनिक्सले नाडा अटो शो सन् २०२५ मा आफ्नो सहभागिता जनाउँदै सीजी मेरिडिया कराओके क्यूएलइडी टेलिभिजन (५५ इन्च)को प्रदर्शन गरेको छ । हालै बजारमा उपलब्ध भएको यो टेलिभिजन नेपालकै पहिलो Karaoke QLED TV हो, जसले घरमै कराओके अनुभव प्रदान गर्ने उद्देश्य राखेको छ। यस वर्षको NADA अटो शोमा CG इलेक्ट्रोनिक्सले नेपालकै पहिलो इलेक्ट्रोनिक्स कम्पनीको […]

गाजा सहर नष्ट हुनसक्छ : इजरायली रक्षामन्त्री

इजरायलका रक्षामन्त्री इजरायल काट्जले शुक्रबार हमासले इजरायलको सर्तहरू स्वीकार नगरे गाजा सहर पूर्ण रूपमा नष्ट हुनसक्ने चेतावनी दिएका छन्। उनका अनुसार देशले यस क्षेत्रमा थप ठूलो आक्रमणको तयारी गरिरहेको छ । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजा सहर कब्जा गर्न सेनालाई ठूलो कारबाहीको अनुमति दिएको भोलिपल्ट रक्षामन्त्री काट्जले गाजाको सबैभन्दा ठूलो सहर पनि ‘रफाह र बेत हानुन’ […]

भारतले नेपालबाट थप ८० मेगावाट बिजुली किन्ने

काठमाडौं । नेपालको थप ८० मेगावाट बिजुली खरिदका लागि भारत सरकारले सहमति जनाएको छ । नेपालका दुई जलविद्युत आयोजनाबाट उत्पादन भएको उक्त परिमाणको बिजुली खरिद गर्न भारत सरकारले सहमति प्रदान गरेको नेपाल विदुत् प्राधिकरणले जनाएको हो । योसँगै नेपालले भारतसँग १०९० मेगावाट बिजुली निर्यात गर्नेछ । यसअघि अनुमति प्राप्त १०१०.९ मेगावाट र थपिएको ८० मेगावाट बिजुली […]

हिमालयन इन्भेष्टमेन्ट बैंकरले भदौ १५ गतेदेखि एचएलआई लार्ज क्याप फण्डको इकाई बिक्री खुला गर्दै

काठमाडौं । हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेडले आफ्नो पहिलो बन्दमुखि योजना निष्काशन गर्ने भएको छ । कम्पनीले एचएलआई लार्ज क्याप फण्ड निष्काशनमा ल्याउन लागेको हो । कम्पनीले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा ४ अर्ब रुपैयाँबराबरको ४० करोड इकाईमध्ये बीज पूँजीबापत ५० प्रतिशत अर्थात २ अर्ब रुपैयाँ बराबरको २० करोड इकाई कोष प्रबद्र्धक हिमालयन लाइफ इन्स्योरेन्सका लागि सुरक्षित […]

चाडपर्व लक्षित नेपाल इन्भेष्टमेष्ट मेगा बैङ्कअटो कर्जा योजना सार्वजनिकः अब ६.२९ प्रतिशत ब्याजदरमै अटो लोन

काठमाडौं । नेपाल इन्भेष्टमेष्ट मेगा बैङ्कले नजिकिदै गरेका नेपालका मुख्य चाडपर्ब दशैं र तिहारलाई लक्षित गरेर विशेष अटो लोन योजना ल्याएको छ । यो योजना अन्तर्गत ग्राहकहरूले केवल ६.२९ प्रतिशतको आकर्षक ब्याजदरमा सवारी साधन कर्जा उपभोग गरी व्यतिगत सवारि साधन किन्न सक्नेछन् । बैंकले यो योजना सीमित कार्तिक सम्मको लागि मात्र ल्याएको छ र आवेदन […]

गाजामा इजरायली आक्रमण तीव्र, सयौं नागरिक विस्थापित

काठमाडौं । गाजा सहर र वरपरका क्षेत्रमा इजरायलले गरिरहेको निरन्तर बमबारीले सर्वसाधारणमा अत्यन्तै भयावह असर पारिरहेको संयुक्त राष्ट्रसंघका मानवीय निकायहरूले जनाएका छन् । संयुक्त राष्ट्रसंघको मानवीय मामिलाको समन्वय कार्यालय (ओचा) का अनुसार इजरायलका आक्रमणहरू पूर्वी तथा दक्षिणी गाजा सहरमा विशेषगरी अज–जयतुन क्षेत्रमा अत्यन्तै तीव्र भएका छन् । ती आक्रमणहरूले धेरै संख्यामा सर्वसाधारणको मृत्यु हुनुका साथै […]

अन्टार्कटिकामा ७.५ म्याग्निच्युडको भूकम्प

काठमाडौं । चिलीको अन्टार्कटिक क्षेत्र र दक्षिणी ड्रेक प्यासेजमा बिहीबार ७.५ म्याग्निच्युडको भूकम्प आएको अमेरिकी भूगर्भीय सर्वेक्षणले जनाएको छ । भूकम्प साँझ १०ः१६ बजे (०२१६ जिएमटी शुक्रबार) करिब ६.७ माइल (१०.८ किलोमिटर) गहिराइमा गएको थियो । यस भूकम्पबाट सुनामीको कुनै खतरा नभएको बताइएको छ । ड्रेक प्यासेज दक्षिण अमेरिका र अन्टार्कटिकाबीच फैलिएको पाँच सय माइल […]