सशस्त्र प्रहरीमा ८ सय ५० जनालाइ रोजगारीको अबसर
काठमाडौं । सशस्त्र प्रहरीले बिभिन्न पद गरि ८ सय ४६ जनाको लागि रोजगारिको लागि आबेदन माग गरेको छ । सशस्त्र प्रहरी बल मानवश्रोत विभाग, मानवश्रोत निर्देशनालय, भर्ना तथा छनौट शाखा, हलचोक, स्वयम्भू, काठमाडौं द्वारा माग गरिएको आबेदनमा सशस्त्र प्रहरी बल, नेपालमा रिक्त रहेको साधारण समूह, साधारण उपसमूहतर्फका पदहरुमा खुला प्रतियोगिताद्वारा पदपूर्ति गरिने जनाईएको छ । […]

