सुनचाँदीको मूल्य बढ्यो
काठमाडौं । शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुन प्रतितोला एक हजार रुपैयाँले बढेको हो। यो सँगै शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६० हजार ६०० रुपैयाँ कायम भएको छ । बिहीबार छापावाल सुन प्रति तोला १ लाख ५९ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । शुक्रबार लागि […]

