मेची भन्सारबाट २ अर्ब ९५ करोड बराबरको चिया निर्यात

भद्रपुर (झापा) । मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८१/८२ को छ महिनामा चिया निर्यात ५५.७० प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्कानुसार (साउन–पुस)सम्ममा दुई अर्ब ९५ करोड ९० लाख ३७ हजार बराबरको चिया निर्यात भएको छ । सोही अवधिमा ११ हजार २३२.२७ मेट्रिक टन चिया निर्यात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी गणपति कँडेलले जानकारी […]

एनएमबि क्यापिटल ‘एनएमबि हाइब्रिड फण्ड एल–२’ निष्कासन गर्दै

काठमाडौं । एनएमबि क्यापिटलले आगामी माघ २४ गतेदेखि आफ्नो सामूहिक लगानी कोष ‘एनएमबि हाइब्रिड फण्ड एल–२’ को इकाई सार्वजनिक निष्कासन गर्ने भएको छ। क्यापिटलले एनएमबि हाईब्रिड फण्ड एल–२ नामक योजना सञ्चालनका लागि माघ २४ गतेदेखि इकाई निष्कासन गर्न लागेको हो । क्यापिटलले एनएमबि म्युचुअल फण्ड अन्तर्गत यो योजना सञ्चालन गर्न लागेको हो । दश वर्षे […]

एनएलजी इन्स्योरेन्सको ९३ लाख  कित्ता हकप्रद शेयर  बाँडफाँट

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले मंसिर ११ गतेदेखि पुस १६ गतेसम्म निष्कासन गरेको हकप्रद शेयर बाँडफाँट गरेको छ । कम्पनीले माघ ६ गते कात्तिक २६ गतेसम्म कायम शेयरधनीहरूबाट रितपूर्वक प्राप्त आवेदनहरूलाई समावेश गरी ९३ लाख १० हजार ६८७ कित्ता हकप्रद शेयर बाँडफाँट गरेको हो । कम्पनीले हाल कायम चुक्तापूँजीको आधारमा ६२ दशमलव ५६ प्रतिशत […]

इन्फिनिटी लघुवित्तको आठौं वार्षिकोत्सव सम्पन्न

काठमाडौं। इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले सोमवार आफ्नो आठौं वार्षिक स्थापना दिवस मनाएको छ । संस्थाले २०७३ माघ ७ गतेदेखि कारोबार शुरू गरेको थियो । संस्थाको चुक्ता पूँजी रू।४९ करोड ७४ लाख १५ हजार ९४२ रहेको बताइएको छ । देशभर लघुवित्त सेवा विस्तार गर्ने योजना अनुसार संस्थाका कार्यक्रमलाई विस्तार गर्न, लघुवित्त वित्तीय संस्थामा दोहोरोपनामा कमी […]

राष्ट्रपतिद्वारा माघ १८ गते संसद् अधिवेशन आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा यही माघ १८ गते सङ्घीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरेका छन् । नेपालको संविधानको धारा ९३ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा उनले अधिवेशन बोलाएका हुन् । मन्त्रिपरिषदले संसदको हिउँदे अधिवेशनका लागि यही माघ ७ गते राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । राष्ट्रपति पौडेलले माघ १८ गते दिउँसो […]

नेपालको आयात र निर्यात दुवै बढ्यो, व्यापार घाटा ७ खर्ब २३ अर्ब

काठमाडौं । नेपालको वैदेशिक व्यापार (आयात निर्यात) दुवै बढेको छ । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो ६ महिनामा आयात र निर्यात बढेको भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकमा देखिन्छ । मुलुकको वैदेशिक व्यापार ९.२५ प्रतिशतले बढेर ९ खर्ब २१ अर्ब १५ करोड ९७ लाख ९४ हजार रुपैयाँ पुगेको छ । आर्थिक वर्ष २०८०/८१ को पुस मसान्तसम्म […]

स्वास्थ्यकर्मीहरुलाई शेयर बजारमा लगानी गर्न सघाउन ‘डक्टर्स पिएमएस’ बजारमा

काठमाडौं । एलिट क्यापिटल लिमिटेडले स्वास्थ्यकर्मीहरुलाई शेयर बजारमा लगानी गर्न सघाउने उद्देश्यले ‘डक्टर्स पिएमएस’ सेवा संचालनमा ल्याएको छ । नेपाल धितोपत्र बोर्डबाट ईजाजतप्राप्त मर्चेन्ट बैंकर एलिट क्यापिटलले आफ्नो ‘लगानी व्यवस्थापन सेवा’ अन्तरगत यो विशेष योजना ल्याएको हो । क्यापिटलका चिफ बिजनेस अफिसर ओमकारमणि आचार्यका अनुसार न्यूनतम ५ लाख रुपैंया वा सो बराबरको शेयर भएपछी सो […]

अमेरिकी ४७ औं राष्ट्रपति रूपमा डोनाल्ड ट्रम्पले शपथ ग्रहण गरे

काठमाडौं । डोनाल्ड ट्रम्पले ४७ औँ अमेरिकी राष्ट्रपतिको रूपमा शपथ ग्रहण गरेका छन् । शपथ ग्रहण गरेपछि उनले अमेरिकालाई एक शक्तिशाली र समृद्ध राष्ट्रको रूपमा पुनः उभ्याउने आफ्नो योजना प्रकट गरे । उनले राष्ट्रको भविष्यको प्रगतिको लागि कडा प्रयास गर्ने र अमेरिकालाई नयाँ उच्चतामा पुर्याउने आफ्नो प्रतिबद्धता व्यक्त गरे । ूट्रम्पले आफ्नो शपथ ग्रहण समारोहमा अमेरिकाका […]

सुन र चाँदीको मूल्य बढ्यो

काठमाडौं । सुनको मूल्य बढेको छ । मंगलबार छापावाल सुन प्रति तोल ११ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रति तोला १ लाख ५८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाल सुन प्रति तोला १ लाख ५७ हजार रुपैयाँमा कारोबरा भएको थियो । चाँदी प्रति तोला […]

अधिकांस तरकारीको मूल्य यथावत बन्दा र काउलीको घट्यो

काठमाडौं । कालिमाटी फलफुल तथा तरकारी बजार बिकास समितिका अनुसार आज गोलभेडा ठुलो नेपालीको मूल्य यथावत रहेको  छ । हिजो प्रति केजी औसत मूल्य ६५ रुपैयामा कारोबार भएकोमा आज प्रति केजी औसत मूल्य ६५ रहेको छ जुन हिजोको मूल्यमा बराबर हो  । गोलभेडा सानो लोकल मूल्य आज यथावत छ हिजो प्रति केजी औसत मूल्य २२ […]