चिलिमे हाइड्रोपावरको लाभांश घोषणा, साधारण सभा मिति पनि तय
काठमाडौं । चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ। कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीलाई ८ प्रतिशत बोनस शेयर र ४ प्रतिशत नगद लाभांश (कर सहित) गरी १२ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो । उक्त प्रस्ताव पेश गर्न चिलिमिले पुस ३० गते साधारण सभा बोलाएको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले […]

