आज पौष शुक्ल पूर्णिमा : १ महिने स्वस्थानी व्रतकथा सुरु

काठमाडौं । वैदिक सनातन परम्पराअनुसार आफ्नो वरिपरिका देवीदेवतालाई पुज्न नेपालमा चन्द्रमास अनुसार माघ महिनालाई विशेष रुपमा छुट्याइएको छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको एक महिने अवधिमा नेपालका विभिन्न शक्तिपीठको पूजा आराधना गरिन्छ । ती स्थानमा सतीदेवीको अङ्ग पतन भएपछि देवीदेवताको बास रहेको विश्वासका आधारमा यो परम्परा सुरु भएको हो । आजदेखि वैदिक सनातन […]

३० करोडको ऋणपत्र ल्याउदै आईसीएफसी फाइनान्स

काठमाडौं । आईसीएफसी फाइनान्सले  ३० करोडको ऋणपत्र ल्याउने  भएको छ । कम्पनीले ‘आईसीएफसी फाइनान्स लिमिटेड डिबेन्चर’ जारी गर्ने भएको हो । कम्पनीले १ हजार रुपैयाँ अंकित दरका कुल ३ लाख इकाइ ऋणपत्र जारी गर्ने बताएको छ । ऋण पत्रको इकाइमध्ये १ लाख ८० हजार इकाइ व्यक्तिगत तबरबाट बिक्री गर्नेछ भने  बाँकी १ लाख २० हजार […]

नेपाल क्लियरिङ्ग हाउसको तेह्रौ वार्षिक साधारण सभा सम्पन्न, २०प्रतिशत लाभांस प्रस्ताव पारित

काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको आ.व. २०८०\८१ को तेह्रौ वार्षिक साधारण सभा २८ पुस २०८१ मा काठमाडैंमा सम्पन्न गरेको छ । सभाले  लेखापरीक्षण प्रतिवेदन सहितको २०८१ आषाढ मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद–प्रवाह विवरण स्वीकृत गर्नुका साथै १९% बोनस शेयर र कर प्रयोजनका लागि १% नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ […]

सिटिजन्स बैंकले दियो दृष्टिविहीनलाई सेतो छडी

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अपाङ्गता संरक्षण नेपाल संगको सहकार्यमा ९० जना दृष्टिविहीनहरूलाई सेतो छडी प्रदान गरेको छ । बैंकले मधेश प्रदेश, सप्तरी जिल्लामा पूर्ण दृष्टिबिहीनहरुको सहभागितामा अपाङ्गता संरक्षण नेपाल द्वारा अयोजित अन्तरक्रियात्मक कार्यक्रममा उपस्थीत दृष्टिविहीनहरुलाई  सो सामग्री हस्तान्तरण गरेको हो   । बैंकको यो कार्यले   दृष्टिविहीनहरुको दैनिक कामकाज र आवतजावतमा […]

मञ्जुश्री फाइनान्सको सत्रौ वार्षिक साधारण सभा सम्पन्न, ४ बर्षको लागि सञ्चालक समिति चयन

काठमाडौं । मञ्जुश्री फाइनान्सको सत्रौ वार्षिक साधारण सभा सम्पन्न भएको छ  । सभाले आ.व. २०८०\०८१ को लागि प्रस्तावित ६.३५ प्रतिशत नगद लाभांश (नगद लाभांशको कर समेत) वितरण गर्ने निर्णय पारित गरेको छ  । सभाबाट मञ्जुश्री फाइनान्स लिमिटेडको सञ्चालक समितिमा संस्थापक समूहका शेयरधनीहरुको तर्फबाट ३ (तीन) जना यादव अधिकारी , रामहरी शर्मा तथा सुमन प्रसाद अधिकारी  […]

बुटवल पावर कम्पनीको ३२ औं वार्षिक साधारण सभा सम्पन्न, नगद लाभांस प्रस्ताव पारित

काठमाडौं । बुटवल पावर कम्पनी लिमिटेडको ३२ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ  । सभाले शेयरधनीहरुलाई आ.व. २०८०\८१ को मुनाफाबाट चुक्त पूँजीको ५% (पाँच प्रतिशत) नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नुका साथै संचालक समितिले पेश गरेका साधारण सभा पेश गरेका प्रस्ताव पारित गरेको छ  । कम्पनीका अनुसार  नेपाल सरकारको आंशिक लगानी रहेका कारण […]

पुसको तुलनामा माघमा तीन बैंकले मात्र ब्याजदर चलाए

काठमाडौं । माघका लागि अधिकांश वाणिज्य बैंकहरुले आफ्नो ब्याजदर स्थिर राखेका छन् । सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये १७ ले पुसकै ब्याजदरलाई निरन्तरता दिएका छन् भने तीनले ब्याजदर परिवर्तन गरेका छन् । माघका लागि दुई बैंकले ब्याजदर घटाएका छन् भने एकले बढाएको छ । पुसको तुलनामा माघमा ब्याजदर घटाउने नेपाल एसबिआई बैंक र कृषि विकास […]

 पिपुल्स हाइड्रोपावरको सत्रौं वार्षिक साधारणसभा सम्पन्न, हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित

काठमाडौं ।  पिपुल्स हाइड्रोपावरले सत्रौं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । सभाले सञ्चालक समितिको सत्रौं वार्षिक (आर्थिक वर्ष २०८० /०८१) प्रतिवेदन माथि  छलफल गरी पारित गर्नुका साथै लेखापरीक्षकद्वारा प्रस्तुत आर्थिक वर्ष २०८०/०८१ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायत सोसंग सम्बन्धित अनुसूचीहरू उपर छलफल गरी पारित गरेको हो । सभाले […]

नबिल बैंकले पायो अन्तर्राष्ट्रिय मान्यता प्राप्त आइएसओ प्रमाणपत्र

काठमाडौं । नबिल बैंक लिमिटेडले सूचना सुरक्षा व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय मान्यता प्राप्त ISO 27001:2022 प्रमाणपत्र प्राप्त गरेको छ । यस प्रमाणपत्रलाई विश्वव्यापी मान्यता प्राप्त अन्तर्राष्ट्रिय संस्था इन्टरसर्ट (INTERCERT) ले प्रदान गरेको हो । नबिल बैंकको मुख्य कार्यालयमा आयोजित प्रमाणपत्र हस्तान्तरण कार्यक्रममा बैंकले ISO प्रमाणपत्र प्राप्त गरेको हो । कार्यक्रममा बैङ्कका  उच्च पदस्थ कर्मचारीहरूको उपस्थिति रहेको […]

एनसेलको सधैं अनमा अब फ्रि अनलिमिटेड नाइट डेटा पाइने

काठमाडौं । एनसेलले ग्राहकहरुलाई  आकर्षक अनलिमिटेड नाइट डेटा प्याक दिन थालेको छ । यससँगै अब बिना कुनै अतिरिक्त शुल्क ग्राहकले रातको समयमा अनलिमिटेड मोबाइल इन्टरनेट पहुँचको फाइदा लिन सक्ने एनसेलले जनाएको छ  । बिहीबार (पुष २५)बाट शुरु भएको यो योजना अन्तर्गत सधैं अनका रु ३९९ बाट शुरु हुने बेस्ट र रु ७९९ बाट शुरु हुने […]