कीर्तिपुर क्रिकेट रङ्गशालाका गुरुयोजना स्वीकृत, राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना निर्धारण

काठमाडौं । सरकारले त्रिभुवन विश्वविद्यालय त्रिवि परिसर कीर्तिपुरमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रङ्गशाला निर्माणका लागि गुरुयोजना स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले शहरी विकास मन्त्रालयको प्रस्तावमा रङ्गशालाको गुरुयोजना स्वीकृत गर्दै आयोजनालाई राष्ट्रिय प्राथमिकता निर्धारण गरेको छ । गुरुयोजना बमोजिम रङ्गशाला निर्माणका लागि करिब १० अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, […]

पार्टीमा युवा सहभागिता बढाउन ‘डिजी युथ कांग्रेस गठन’ गर्न नेता पौडेलको प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले निर्वाचनअघि नै कांग्रेसमा पुस्तान्तरण तथा रुपान्तरण हुनुपर्ने माग गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकमा आज उनले रुपान्तरण र पुस्तान्तरण भएमात्रै निर्वाचनमा बहुमत ल्याउन सकिने धारणा राखिएका छन् । उनले मुलुकमा भएको जेनजी आन्दोलनलाई शङ्काका रुपमा नहेरी त्यसले उठाएका मूल मुद्दा सम्बोधन हुनुपर्नेमा […]

नेपाल राष्ट्र बैंकले एसटीआर/एसएआर गाइडलाइन्स अद्यावधिक गर्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले STR/SAR Guidelines (एसटीआर/एसएआर) गाइडलाइन्स अद्यावधिक गरी जारी गरेको छ । सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण ऐन, २०६४ बमोजिम सूचक संस्थाहरुले इकाईमा पेश गर्नुपर्ने शंकास्पद कारोबार/गतिविधि STR/SAR Guidelines पहिचान गर्ने सम्बन्धमा सूचक संस्थाहरुलाई व्यवहारिक मार्गदर्शन प्रदान गर्ने उद्देश्यसहित उक्त गाइडलाइन्स जारी गरिएको जनाइएको छ । उक्त गाइडलाइन्समा शंकास्पद कारोबार तथा गतिविधि सम्बन्धी […]

हुलास र अशोक स्टीलले तिर्न थाले डेडिकेटेड तथा ट्रंक लाइनको विद्युत महसुल बक्यौता

काठमाडौं । डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत उपभोग गरेको बाराको सिमरामा सञ्चालित हुलास स्टील इण्डष्ट्रिजले प्रिमियम महसुलको बक्यौता रकम नेपाल विद्युत प्राधिकरणलाई तिर्न सुरु गरेको छ । उद्योगले २०७२ माघदेखि २०७५ वैशाखसम्ममा डेडिकेटेड तथा ट्रङ्क लाइन प्रयोग बापतको प्रिमियम महसुलको कुल १४ करोड १२ लाख बक्यौता रकमलाई प्रतिकिस्ता ५० लाख ४३ हजार रुपैयाँको एक मासिक […]

प्रहरीलाई समयानुकूल परिस्कृत गर्दै लैजानुपर्छ : गृहमन्त्री अर्याल

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले नेपाल प्रहरीलाई समयानुकूल परिस्कृत गर्दै लैजानुपर्ने बताएका छन् । आज यहाँ आयोजित ७०औँ प्रहरी दिवस एवम् अमर प्रहरीप्रति श्रद्धाञ्जली कार्यक्रममा उनले प्रविधिको बढ्दो प्रभावसँगै अपराध अनुसन्धानमा समेत चुनौती थपिँदै गएकाले प्रहरीलाई समयानुकूल परिस्कृत गर्दै लैजानुपर्ने बताएका हुन् । गृहमन्त्री अर्यालले नेपाल प्रहरीलाई पर्याप्त स्रोतसाधन उपलब्ध गराई मुलुकभित्रको आन्तरिक सुरक्षालाई थप […]

विद्युतीय सामग्रीको व्यापार घट्यो

चितवन । नारायणगढको लायन्सचोकमा रहेको लामिछाने बिजुली पसलका सञ्चालक अशोक लामिछाने गत वर्षको तुलनामा यस वर्षको तिहारमा प्रयोग हुने झिलीमिली बत्ती (विद्युतीय सामग्री) को व्यापार आधा घटेको बताउँछन् । पछिल्लो समय घर निर्माणमा सुस्तता आउँदा व्यापार घटेको उहाँको बुझाइ छ । लामिछाने भन्छन्, “गत वर्ष यतिबेला व्यापार भ्याइनभ्याइ हुने गरेको थियो, वर्ष त्यस्तो हुन सकेको छैन […]

राष्ट्रियस्तरका विकास बैंकहरुले पनि घटाए ब्याजदर, कुनले कति घटाए ? हेरौं

काठमाडौं । राष्ट्रियस्तरका विकास बैंकहरुले पनि कात्तिक महिनाका लागि मुद्दति खातामा प्रदान गर्ने ब्याजदर घटाएका छन् । वाणिज्य बैंकहरुले जस्तै यी बैंकहरुले पनि व्यक्तिगत मुद्दतिमा प्रदान गर्ने ब्याजदर घटाएका हुन् । असोजका लागि विकास बैंकहरुको औसत ब्याजदर ६.०६ प्रतिशत थियो । कात्तिकका लागि उक्त दर घटेर ५.७९ प्रतिशतमा झरेको छ । असोजमा ६ प्रतिशत भन्दा […]

जेलेन्स्कीसँगको भेटअघि ट्रम्पको सङ्केत– किएभलाई टोमहाक मिसाइल नपठाउने सम्भावना

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार ह्वाइट हाउसमा युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीलाई स्वागत गर्न लागेका छन् । तर उनले किएभलाई लामो दूरीको टोमहाक क्रूज मिसाइल बिक्री गर्ने सम्भावना न्यून रहेको सङ्केत गरेका छन् । युक्रेनी पक्षले ती मिसाइलहरूलाई आफ्नो रक्षा र प्रतिआक्रमणका लागि अत्यावश्यक बताउँदै आएको छ । जेलेन्स्की र ट्रम्पबीचको यो भेट ट्रम्प […]

पिपुल्स हाइड्रोपावरको लक इन अवधि मंसिर ५ गते सकिने

काठमाडौं । पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडको स्थानीय बासिन्दा, संस्थापक संस्थाका कर्मचारी तथा कम्पनीका  कर्मचारीहरुलाई छुट्टयाईएको सेयरको लक इन अवधि मंसिर ५ गते सकिने  भएको छ । संस्थापक, स्थानीय बासिन्दाहरु तथा कर्मचारीहरुले २ करोड ६५ लाख ६१ हजार १८ सय कित्ता सेयरको लक इन अबाधि सकिने भएको छ । जसमा संस्थापकहरुले २ करोड  ४० लाख कित्ता […]

आक्रमण जारी राखे अमेरिकाले हामास विरुद्ध सैन्य कारबाही गर्ने ट्रम्पको चेतावनी

वासिङ्टनडिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लडाकु समूह हमासले गाजामा नागरिकलाई लक्षित आक्रमण जारी राखे संयुक्त राज्य अमेरिकाले हमास विरुद्ध सैन्य कारबाही गर्ने बाध्य हुने बताएका छन् । ट्रम्पले सामाजिक सञ्जालमा पोस्ट गर्दै यदि हमासले गाजामा मानवियता विरुद्ध आक्रमण जारी राख्यो भने उनीहरूलाई मार्नु बाहेक कुनै विकल्प नभएको बताए । हामासले बाँकी मृत बन्धकहरूको खोजी […]