संघभन्दा बढी भ्रष्टचार स्थानीय तहमा, संघमा १२ हजार ४७५ उजुरी पर्दा स्थानीय तहमा १९ हजार बढी उजुरी
काठमाडौं । आर्थिक वर्ष २०८१/८२ मा सबैभन्दा बढी भ्रष्टाचार स्थानीय तहमा भएको भन्दै कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । अख्तियारले आइतबार राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको ३५औँ वार्षिक प्रतिवेदनका अनुसार सबैभन्दा बढी भ्रष्टचार स्थानीय तहमा भएको बताइएको हो । अख्तियारको वार्षिक प्रतिवेदनअनुसार सबैभन्दा बढी भ्रष्टाचार बागमती र दोस्रोमा मधेश प्रदेशमा भएको भन्दै कारबाहीका […]

