निर्माण व्यवसायी महासंघको २६औँ साधारण सभा माघमा
काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले आफ्नो २६औँ साधारण सभा तथा नयाँ नेतृत्व चयनका लागि निर्वाचनको मिति तय गरेको छ। महासंघको सचिवालयले प्रकाशित गरेको सूचना अनुसार आगामी २०८२ साल माघ १५, १६ र १७ गते काठमाडौँमा महासंघको ठूलो भेला र निर्वाचन कार्यक्रम सञ्चालन हुनेछ। विधानको व्यवस्था बमोजिम हुन लागेको यस कार्यक्रममा देशभरका प्रदेश महासंघ, जिल्ला […]

