धनुषामा १ अस्पतालसहित ४ वटा औषधी पसललाई कारबाही
जनकपुरधाम । सरकारले तोकेको मापदण्ड विपरीत अवैध रूपमा, दर्ता नगरी सञ्चालित एक अस्पतालसहित चार वटा औषधी पसललाई कारबाही प्रक्रिया अगाडि बढाइएको छ । औषधी व्यवस्था विभाग वीरगन्ज कार्यालयले जनकपुरधामसहित धनुषामा गरेको अनुगमन तथा छड्केमा सरकारले तोकेको मापदण्डअनुसार सञ्चालनमा नरहेका पाइएपछि अस्पताल तथा औषधी पसललाई सिल गरी कारोबार रोक्का गरिएको कार्यालयले जनाएको छ । कार्यालय प्रमुख […]

