लघुवित्तहरुले शेयर, डिबेञ्चर तथा सामूहिक लगानी कोषमा लगानी गर्न पाउने
काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरुले लघुवित्त वित्तीय संस्थाले शेयर, डिबेञ्चर तथा सामूहिक लगानी कोषमा लगानी गर्न पाउने पाउने भएका छन् । केन्द्रीय बैंकले नियमन विभागले मंगलबार लघुवित्त वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशिका संशोधन गर्दौ शेयर, डिबेञ्चर तथा सामूहिक लगानी कोषमा लगानी गर्न पाउने व्यवस्था गरेको हो । यस अघि लघुवित्तहरुले संगठित संस्थाको शेयर, डिबेञ्चर […]

