सुनचाँदीको मूल्य स्थिर

काठमाडौं । सुन चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रति तोलामा १ लाख ५२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन पनि सुन सोही मूल्यमा खरिद बिक्री भएको थियो । त्यस्तै आज पनि चाँदीको मूल्य स्थिर रहेको छ । महासंघका अनुसार चाँदी प्रतितोला १ हजार ८१० रुपैयाँमा […]

नागरिक लगानी कोषको शेयर मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्चेन्ज नेप्सेमा नागरिक लगानी कोषको शेयर मूल्य समायोजन भएको छ । नेप्सेले कोषले अघिल्लो आर्थिक बर्षको मुनाफाबाट लगानीकर्तालाई दिइएको बोनस शेयरको आधारमा शेएरको मूल्य समायोजन गरेको हो । मूल्य समायोजन पश्चात कम्पनीको शेयर मूल्य प्रति शेयर १९७१.९६ कायम भएको छ । समायोजह अघि सो शेयरमूल्य २११० कायम रहेको थियो । आजको […]

पुनः निर्माणका लागि तत्काल ठोस योजना ल्याउन निर्देशन

काठमाडौं । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १५ औँ बैठकले पश्चिम नेपाल भूकम्प र २०८१ सालको मनसुनजन्य विपद् पश्चातको पुनःनिर्माणका लागि तत्काल ठोस योजना ल्याउन विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय प्राधिकरणलाई निर्देशन दिएको छ । प्रधानमन्त्री एवं परिषद्का अध्यक्ष केपी शर्मा ओलीका अध्यक्षतामा सम्पन्न बैठकमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको […]

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा देशब्यापी सम्पत्ति शुद्धीकरण सम्बन्धी तालिम सम्पन्न

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सम्पत्ति शुद्धीकरण तथा आतंङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी तालिम सम्पन्न गरेको छ । कम्पनीले २०८१ पौष २० गते बर्दिबासमा एक कार्यक्रमको आयोजना गरी बर्दिबास साथै हेटौंडा क्षेत्र लगायत नारायणगढ शाखाका अभिकर्ता एंव त्यहाँको सम्पुर्ण कर्मचारिहरु  र केहि विभागिय प्रमुखहरु समेतको सहभागितामा सो तालिम कार्यक्रम संचालन गरेको हो  । […]

नाडाले गर्यो संस्थागत एशोसिएशसँग अन्तरक्रिया

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल, हेटौडा अटोमोवाइल्स एशोसिएशन र नाडा संस्थागत एशोसिएशनका पदाधिकारी तथा सदस्यविच बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नाडाका अध्यक्ष करण चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा उपस्थित सदस्यहरुले अटोमोवाइल क्षेत्रमा देखिएका विभिन्न समस्याहरुका सम्बन्धमा विभिन्न प्रश्न र जिज्ञाशाहरु राखेका थिए । सो कार्यक्रममा खाशगरी भन्सार विभाग र वाणिज्य विभागले […]

यस्तो छ आजको लागि नेपाल राष्ट्र बैङ्कले तोकेको विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । नेपाल राष्ट्र  बैंकले आजको लागि  तोकेको विनिमयदर अनुसार, अमेरिकी डलरलगायत केही विदेशी मुद्राको मूल्य आज स्थिर रहेको छ ।  युरोपियन युरो, युके पाउन्ड स्टर्लिङ, स्वीस फ्र्याङ्क, डेनिस क्रोनर, ओमनी रियालको भाउ बढेको छ । त्यसैगरी  क्यानेडियन डलर, सिङ्गापुर डलर, थाई भाट, […]

बैंक तथा वित्तीय संस्थाको ब्याज आम्दानी १६ प्रतिशतले घट्यो, १ खर्ब ९७ अर्बमा सिमित

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाको ब्याज आम्दानी १६ प्रतिशतले घटेको छ । चालु आर्थिक वर्षको कार्तिकसम्म बैंक तथा वित्तीय संस्थाहरुको ब्याज आम्दानी १ खर्ब ९७ अर्ब ९७ करोड रुपैयाँ रहेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा १६.०८ प्रतिशत अर्थात् ३७ अर्ब ९४ करोड रुपैयाँले कम हो । […]

बीमा प्राधिकरणमा कार्यकारी निर्देशकदेखि सहायक प्रथमसम्म दरखास्त आह्वान

काठमाडौं । नेपाल बीमा प्राधिकरणले कार्यकारी निर्देशक नियुक्ति प्रक्रिया अघि बढाएको छ । प्राधिकरणले लोकसेवा आयोगको सहमतिमा कार्यक्षमता मूल्यांकनको आधारमा बढुवा गर्न कार्यकारी निर्देशकसहित अन्य पदहरुमा शुक्रबार पुस १९ गते दस्खास्त आह्वान गरेको हो । राजुरमण पौडेलले गत जेठमा अनिवार्य अवकाश पाएर बाहिरिएसँग प्राधिकरणमा कार्यकारी निर्देशक पद रिक्त छ । कार्यकारी निर्देशक बन्न निर्देशक कमलराज रेग्मी, […]

कृषक सशक्तिकरण कार्यक्रम मार्फत् दिगो कृषिको प्रवर्द्धन गर्दै एनडीपीएल

काठमाडौं । नेपाल डिस्टिलरीज प्रालि (एनडीपीएल)ले एक बृहत् क्षमता अभिवृद्धि तालिम कार्यक्रम मार्फत् सीमान्तकृत उखु किसानहरूलाई सशक्तिकरण गरेर दिगो विकास प्रतिको आफ्नो प्रतिबद्धता प्रदर्शन गर्न निरन्तर क्रियाशील छ। गरिबी न्यूनीकरण र आर्थिक वृद्धिमा कृषिको महत्त्वपूर्ण भूमिकालाई आत्मसात गर्दै एनडीपीएल आफ्नो सेवाक्षेत्र भित्रका समुदायहरूमा कृषि प्रविधिको ज्ञान विस्तार र प्रयोगमा अभ्यस्त बनाउन क्रियाशील रहेको छ । किसानहरूलाई […]

सामान्य अंकले बढ्यो नेप्से र कारोबार रकम

काठमाडौं । साताको पहिलो दिन शेयर बजार सामान्य बढेको छ । आतबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक ५.३२ अंकले बढेर २५९१.५६ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने ०.६७ अंकले घटेर ४४२.८९ विन्दुमा पुगेर बन्द भएको छ । फोल्ट इन्डेक्स ०.१८ अंकले बढ्दा र सेन्सेटिभ फोल्ट इन्डेक्स भने ०.२४ […]