नेपाल लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक, कुन योजनामा कति ?

काठमाडौं ।नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमितहरूले पाउने नयाँ बोनसदर सार्वजनिक गरेको छ । नयाँ बोनसदर नेपाल बीमा प्राधिकरणले पुस १२ गते स्वीकृत गरेपछि सार्वजनिक गरिएको हो । कम्पनीले आर्थिक वर्ष २०८०/८१ का लागि बढाएर बोनसदर घोषणा गरेको छ। अघिल्लो वर्ष २०७९।८० मा कम्पनीले बीमितलाई प्रतिहजार न्यूनतम ५० रुपैयाँ बोनस दिएकोमा समीक्षा वर्षमा बढाएर न्यूनतम […]

कालिञ्चोक हाईड्रोपावरको वार्षिक साधारण सभा माघ ३ मा, हकप्रद शेयर निष्कासनको प्रस्ताव लैजाने

काठमाडौं । कालिञ्चोक हाईड्रोपावर लिमिटेडले हकप्रद शेयर निष्कासन गर्ने भएको छ । पुस ५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको कार्यालय गल्कोपाखा, काठमाडौंमा विहान ११ बजे हकप्रद शेयर निष्कासन प्रस्ताव पारितका लागि विशेष साधारण सभा गर्ने निर्णय गरेको हो । सभाले पूँजी बृद्धिका सम्बन्धमा आवश्यक निर्णय गर्ने र सोही बमोजिम प्रबन्धपत्र नियमावली संशोधन गर्ने […]

फास्ट ट्र्या‍क निर्माणका लागि वैकल्पिक व्यवस्थामार्फत् प्राधिकरणले बिजुली दिने, निर्माण प्रभावित नहुने

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले काठमाडौं–तराई–मधेस द्रुतमार्ग (फास्ट ट्र्याक)अन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–८ माण्डु माल्टाबेंसी र इन्द्रसरोबर गाउँपालिका–३ सिस्नेरी कोगटे क्षेत्रमा पर्ने सडक निर्माणका लागि आवश्यक विद्युत वैकल्पिक व्यवस्थामाार्फत आपूर्ति दिने भएको छ। विद्युत अभावमा फास्ट ट्रयाकको निर्माण प्रभावित हुन नदिन प्राधिकरणले वैकल्पिक व्यवस्था गरी जतिसक्दो छिटो विद्युत आपूर्तिका लागि काम अगाडि बढाइसकेको प्राधिकरणले जनाएको छ। […]

व्यवस्थापनको जिम्मेवारी लिएको राष्ट्र बैंकले कर्णाली विकास बैंकको निक्षेपकर्ताको निक्षेप फिर्ता गर्न सक्ला !

काठमाडौं । नेपाल राष्ट्र बैंकले व्यवस्थापन नियन्त्रणमा लिएर कर्णाली विकास बैंकको सुधारात्मक काम गर्न सुरु गरेको छ। राष्ट्र बैंकबाट गएका ३ प्रतिनिधिले कर्णाली विकास बैंकको व्यवस्थापनमा काम थालेका हुन्।उनीहरूले सर्वसाधारणको निक्षेप भुक्तानीका लागि केही समय रोकेर काम अगाडि बढाउन लागेका हुन्। बैंकले आज मंगलबार निक्षेप फिर्ता रोकेको हो। बैंकले आज भुक्तानी लिन नआउन सर्वसाधारणलाई सूचना […]

नयाँ वर्षको अघिल्लो दिनसम्म ११ लाख ४७ हजार पर्यटक नेपाल भित्रिए

काठमाडौं । सन् २०२४ मा ११ लाख ४० हजारभन्दा बढी पर्यटकले नेपाल भ्रमण गरेका छन् । आज बिहानसम्मको तथ्याङ्कअनुसार ११ लाख ४७ हजार २४ जना नेपाल भित्रिएका नेपाल पर्यटन बोर्डले जनाएको छ । बोर्डका निर्देशक मरिणराज लामिछानेले दैनिक सरदर तीन हजार पर्यटक भ्रमणमा आएका बताउँदै सन् २०२३ को तुलनामा १४ प्रतिशतभन्दा बढीले पर्यटक आगमन बढेको […]

विशिष्टीकृत लगानी कोष व्यवस्थापनका लागि २० कम्पनीको आवेदन, कम्पनीको मूल्यांकनमा सेबोन

निर्दोष घोरसाइने काठमाडौं । नेपाल धितो पत्र बोर्ड (सेबोन)बाट विशिष्टीकृत लगानी कोष अन्तर्गतको कोष व्यवस्थापकको रुपमा काम गर्न खोज्ने कम्पनीको संख्या बढ्दो देखिएको छ । कोष व्यवस्थापकको रुपमा काम गर्न मंसिर मसान्तसम्म २० कम्पनीले आवेदन दिएको सेबोनले जानकारी दिएको छ । कम्पनीहरुले नियामक निकाय सेबोनबाट विशिष्टीकृत लगानी कोष नियमावली, २०७५ को व्यवस्था बमोजिम कोष व्यवस्थापकको रुपमा […]

सुनचाँदीको मूल्यमा लगातार गिरावट

काठमाडौं । आज पनि सुनचाँदीकै मूल्य घटेको छ। गएको आइतबार घटेको सुनचाँदीकै मूल्य मंगलबार पनि घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। मंगलबार सुनको मूल्य प्रतितोला १ लाख ४९ हजार ६ सय रुपैयाँ कामय भएको छ। गएको बिहीबार प्रतितोला ६ सय, शुक्रबार ४ सय र आइतबार ५ सय रुपैयाँ घटेको सुनको मूल्य आज पनि प्रतितोला ६ […]

आज ६ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

काठमाडौं । नेप्सेमा सूचीकृत ६ कम्पनीको लाभांश सुरक्षित गर्ने  आज अन्तिम दिन रहेको छ  । लक्ष्मी सनराइज बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, आइसीएफसी फाइनान्स, डिप्रोक्स लघुवित्त, साना किसान विकास लघुवित्त र शिवम् सिमेन्ट्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको हो । यी कम्पनीले सभा प्रयोजनका लागि कम्पनीले पुस १७ गते  बुक क्लोज गर्दैछन् । तसर्थ, आज […]

बलेफी हाईड्रोको हकप्रदमा आवेदन दिने भोलि अन्तिम दिन

काठमाडौं । बलेफी हाईड्रोपावर लिमिटेडले गरेको  हकप्रद शेयर निष्काशन तथा बिक्री गरेको हकप्रदमा आवेदन दिने भोली अर्थात पुष १७ गते अन्तिम दिन रहेको छ । कम्पनीले  रु.१००/- अंकित दरका १,८२,७९,७०० कित्ता शेयरहरुको हकप्रद १:१ का दरले  निष्काशन गरेको थियो ।  हकप्रद शेयर बिक्रि प्रयोजनार्थ कम्पनीले २०८१ कार्तिक २१ गते बुक क्लोज गरेकाले सो दिन भन्दा […]

एनएलजी इन्स्योरेन्सको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ  । इन्स्योरेन्सको हकप्रद शेयरमा मंसिर ११ गतेदेखि हकप्रद बिक्रि खुल्ला गरेको थियो । इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ६२.५६ प्रतिशत हकप्रद शेयर निष्काशन गरेको हो । इन्स्योरेन्सले हाल कायम १० कित्ता शेयर बराबर नयाँ ६.२५६ कित्ता […]