इलेक्ट्रिक स्कुटर ई३ सार्वजनिक, प्रारम्भिक मूल्य २ लाख २५ हजार
काठमाडौं । जीरो इमिसन राइड एनले नेपालमा इकुटर ई३ विद्युतीय स्कुटर अनावरण गरेको छ। काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममा स्कुटरलाई सार्वजनिक गरिएको हो। कार्यक्रममा जीरो इमिसन राइड एनका प्रमुख, सेल्स एण्ड मार्केटिङ, शंकर शर्मा ले भने, “इकुटर E3 केवल स्कुटर होइन, यो दिगो भविष्यको प्रतीक हो। यसको उत्कृष्ट प्रविधि, सुरक्षा, र वातावरणमैत्री विशेषताले नेपाली सडकमा […]

