निर्माण सामग्रीमा अनावश्यक मूल्यवृद्धि: निर्माण उद्योग थप दबाबमा
काठमाडौं । निर्माण व्यवसायीले आर्थिक अवस्था, व्यापार र बजारमा एकोहोरो समान्ता भइरहेको समयमा उद्योगीले सिमेन्ट, छड लगायतका निर्माण सामग्रीको मुल्य कसरी बढ्यो ? भन्दै प्रश्न अघि सारेका छन् । मुलुकको हरेक क्षेत्र सहज तरिकाले चलिरहँदाँ अनावश्यक रुपमा सिमेन्ट, छड निर्माण सामग्रीको मूल्य बिनाकारण वृद्धि गर्न नहुने बताएका छन् । निर्माण व्यवसायी महासंघका महासचिव रोशन दाहालका […]

