नेपाल प्रहरीमा ठुलो मात्रामा रोजगारी खुल्यो
काठमाडौं ।नेपाल प्रहरीले बिभिन्न पदमा कर्मचारी माग गरेको छ । प्रहरी प्रधान कार्यालयले आज सूचना जारी गर्दै जनपद प्रहरी समूहतर्फ रिक्त प्रहरी जवान र कार्यालय सहयोगी पदमा भर्ना खुलाएको हो । प्रहरी जवानमा १ हजार १६५ जना, कार्यालय सहयोगी (भान्छे) पदमा ४७ र कूचीकार पदमा ११ जना गरि कुल १२ सय २३ जनाको लागि भर्ना […]

