बलेफी हाइड्रोपावरले शतप्रतिशत हकप्रद शेयर जारी गर्ने
काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडले मंसिर २७ गतेदेखि शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको आधारमा शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्न लागेको हो । कम्पनीले १ बराबर १ कित्ता अनुपातमा हकप्रद शेयर निष्कासन गर्न लागेको हो । जस अनुसार प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १ अर्ब ८२ करोड ७९ […]

