सरकार र गैरआवासीय नेपालीको संयुक्त कम्पनीलाई आइपीओ निष्कासनको अधिकार
काठमाडौं । नेपाल सरकार र गैरआवासीय नेपाली एनआरएनको संयुक्त कम्पनीले शेयर कारोबार गर्न सक्ने बाटो खुलुेको छ । गैरआवासीय नेपालीहरूलाई धितोपत्र बजारमा औपचारिक रूपमा प्रवेश गराउने उद्देश्यसहित धितोपत्र निष्कासन तथा बाँडफाँट (आठौं संसोधन) निर्देशिका २०८१ जारी गरे सँगै शेयर कारोबारको बाटो खुलेको हो । संसोधित निर्देशिकाले सरकार र गैरआवासीय नेपालीहरूको मात्र लगानी रहने र उनीहरूबीच […]

