स्ट्याण्डर्ड चार्टर्ड बैंकको साधारण सभा मङ्सिर २५ मा, लाभांश प्रस्ताव पेश गर्ने
काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले ३८औं वार्षिक साधारणसभा मङ्सिर २५ गते गर्ने भएको छ । बैंकको मङ्सिर ३ गते बसेको सञ्चालक समितिको बैठकले भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बिहान साढे ९ बजे सभा बस्ने निर्णय गरेको हो । सभाले हाल कायम चुक्ता पूँजीको ६ दशलमव ५० प्रतिशत बोनस शेयर र १९ प्रतिशत नगद लाभांश […]

