नेपाल डिजिटल पेमेन्ट्स ‘‘मोस्ट इनोभेटिभ इन पेमेन्ट्स इन नेपाल २०२४’’ अवार्डबाट सम्मानित
काठमाडौं । नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंक द्वारा संयुक्त रूपमा प्रवर्धित नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेड (NDPC) लाई अनलाइन समाचार एग्रीगेटर, “ग्लोबल फाइनान्सियल मार्केट रिभ्यु” (GFM) ले “मोस्ट इनोभेटिभ इन पेमेन्ट्स इन नेपाल २०२४” को अवार्डले सम्मानित गरेको छ । ग्लोबल फाइनान्सियल मार्केट रिभ्यू (GFM) वित्तीय उद्योगमा केन्द्रित अनलाइन समाचार पोर्टल हो । पारदर्शिता, […]

