रिडी पावर कम्पनीको वार्षिक साधारण सभा हुँदै, साझापावर कम्पनीको हकप्रदबाट प्राप्त लगानी स्वीकृति गर्ने
काठमाडौं । रिडी पावर कम्पनीले २३ औं वार्षिक साधारण सभा २०८१ मंसिर ७ विहान ११:०० बजे होटल क्रिष्टल पशुपति, गौशाला, काठमाडौं मा बोलाएको छ । साधारण सभाको प्रस्तावको रुपमा आ.व. २०८० / ८१ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने, लेखा परिक्षण प्रतिवेदन सहितको आषाढ ३१, २०८१ को वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण […]

