५२ जनालाई नेपाल राष्ट्र बैंकमा रोजगारीको अवसर

काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न पदमा रोजगारीको अवसर खुलाएको छ । केन्द्रिय बैंकले एक सूचना जारी गर्दै विभिन्न पदहरुमा ५२ जना कर्मचारी माग गरेको हो । राष्ट्र बैंकले सहायक निर्देशक, सहायक र सहायक (सूचना प्रविधि)  पदमा रोजगारीको अवसर खुलाएको छ । राष्ट्र बैंकका अनुसार प्रशासनतर्फ सहायक निर्देशक (अधिकृत तृतीय) मा ३४ जना, प्रशासनतर्फ नै […]

अपर बलेफी हाइड्रो पावरको लागि लगानी जुट्यो, बैंकहरुले ७ अर्ब लगानी गर्दै

काठमाडौं । अपर बलेफी हाइड्रो पावर लिमिटेडले अघि बढाएको ४६ मेगावाटको अपर बलेफी जलविद्युत् आयोजनामा लगानी जुटेको छ । आयोजनामा लक्ष्मी सनराइज बैंकको अगुवाईमा ४ वटा बैंकले ७ अर्ब ७ करोड रुपैयाँ लगानी गर्ने भएका हुन् । यसका लागि बुधबार सहवित्तीयकरण ऋण सम्झौता भएको प्रवर्द्धक कम्पनीले शुक्रबार जानकारी गराएको छ । सम्झौता पत्रमा लक्ष्मी सन्राइज […]

पहिरोले अवरुद्ध अरनिको राजमार्ग खुल्यो

काभ्रेपलाञ्चोक । सुक्खा पहिरो जाँदा आज बिहानदेखि अवरुद्ध अरनिको राजमार्ग चार घण्टापछि खुलेको छ । राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–८ स्थित ५३ किलो भन्ने स्थानमा पहिरो खस्दा आज बिहान ६ बजेदेखि सडक अवरुद्ध भएको थियो । प्रहरी चौकी पाँचखालका प्रमुख वरिष्ठ प्रहरी नायव निरीक्षक विष्णु फुँयालले पहिरो पन्छाएर सडक खुलाएको बताएका छन् । सडक अवरुद्ध हुँदा […]

देशभर ९८ प्रतिशत रोपाइँ सम्पन्न

काठमाडौं । यस वर्ष देशभर करिब ९८ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । देशभर करिब १४ लाख हेक्टर जमिन धानखेतीका लागि उपयुक्त रहेकामा करिब १३ लाख ७२ हजार हेक्टर जमिनमा धान रोपाइँ सम्पन्न भएको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जनाएको छ । गत आर्थिक वर्ष साउनसम्म करिब ९० प्रतिशत मात्र रोपाइँ भएकामा चालु आर्थिक वर्षको […]

आज राति नेपाल टेलिकमको विभिन्न सेवा अवरुद्ध हुने

काठमाडौं । आज राति नेपाल टेलिकमको विभिन्न सेवा अवरुद्ध हुने भएको छ। आज राती ११ बजेदेखि ४ घण्टाका लागि नेपाल टेलिकमका विभिन्न सेवाहरु अवरुद्ध हुने भएको हो । कम्पनीले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै ग्राहक सेवा प्रणालीको नियमित स्तरोन्नति कामका लागि आज राति ११ बजेदेखि ब्यालेन्स रिचार्ज, प्याकेज खरिद तथा क्वेरी सेवाहरू प्रभावित हुने जानकारीका दिएको […]

नेपाल टेलिकमको बिलिङ सिस्टममा समस्या आउँदा सेवाग्राही मर्कामा

काठमाडौं । नेपाल टेलिकमको बिलिङ सिस्टमा समस्या आउँदा लाखौं पोस्टपेड मोबाइल सेवाग्राही मर्का परेका छन् । शुक्रबार टेलिकमका लाखौं पोस्टपेड सेवाग्राहीको ब्यालेन्स गायब हुनुका साथै कल ब्यारिअर हुने समस्या देखिएको हो । टेलिकमका सहप्रवक्ता परमात्मा भट्टराईका अनुसार कम्पनीले जारी गरेको नयाँ रेन्टल प्याक खरिद गर्ने उपभोक्तामा यस्तो समस्या देखिएको जानकारी दिए । कम्पनीको सिस्टममा समस्या आउँदा […]

हुम्लाको सिमकोटसँगै नेपालको सबै जिल्लामा पुग्यो, नेपाल टेलिकमको एफटीटीएच सेवा

काठमाडौं । नेपाल टेलिकमले हुम्लाको सदरमुुकाम सिमकोटमा एफटीटीएच (फाइबर टु द होम) प्रविधिमार्फत एनटी फाइबर सेवा उपलब्ध गराएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज शुक्रबार आयोजित एक कार्यक्रममा सञ्चार तथा सूूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले भर्चुुअल रुपमा सो सेवा सुरु गरे । यससँगै नेपाल टेलिकमको एनटी फाइबर नेपालका सबै जिल्लामा पुगेको कम्पनीले जानकारी […]

नेशनल लाईफको अत्याधुनिक सुविधा सम्पन्न भवनको वास्तु पुजा सम्पन्न

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले नेपालगंज सुर्खेत रोडमा निर्माण सम्पन्न गरेको अत्याधुनिक सेवा सुविधा सहितको व्यापारिक भवनको कम्पनीका अध्यक्ष श्रीमती प्रेमा राज्य लक्ष्मी सिंहज्यूबाट वास्तु पुजा सम्पन्न भएको छ । वास्तु पुजामा कम्पनीका संचालक समितिका सदस्य, प्रमुख कार्यकारी अधिकृत लगायत उच्च पदस्थ कर्मचारीहरु सहित बरिष्ठ अभिकर्ताहरुको सहभागिता रहेको थियो । सो समारोहमा अध्यक्षज्यूले कम्पनीको यो […]

उद्योग, पर्यटन, सूचना प्रविधि लगायतका उत्पादनमूलक क्षेत्रको विकास तथा निर्यात सरकारको प्राथमिकता: मन्त्री भण्डारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीसँग नेपालका लागि संयुक्त अधिराज्य बेलायतका राजदुत रोब फेनले शिष्टाचार भेट गरेका छन् । सिंहदरबारमा भएको शिष्टाचार भेटघाटका क्रममा अवसरमा मन्त्री भण्डारीले नेपालको सामाजिक तथा आर्थिक विकासको लागि संयुक्त अधिराज्य प्रमुख विकास साझेदारको रूपमा रहेको र संयुक्त अधिराज्यले नेपालमा मानव विकास, आर्थिक विकास, सुशासन एवम् मानवीय सहायता लगायतका […]

समाज डेन्टल हस्पीटल र प्रभु बैंकबीच विशेष छुट सम्झौता

काठमाडौं । काठमाडौं महानगरपालिका, वडा नं ३१, बानेश्वर स्थित समाज डेन्टल हस्पिटल प्रालि र प्रभु बैंक लिमिटेड बीच सम्झौता भएको छ। बैंकका ग्राहक तथा कर्मचारीहरुलाई समाज डेन्टल हस्पिटलको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको हो । समाज डेण्टल हस्पिटल र प्रभु बैंक बिच ग्राहकहरुलाई लक्षित गरी दन्त स्वास्थ्यमा सहुलियत प्रदान गर्ने सम्झौता भएको छ […]