संसदको चालु अधिबेसन अन्त्य हुँदै
काठमाडौं । २०८० माघ २२ मा सुरु भएको चालु संसद अधिवेशन आज २०८१ बैसाख २ बाट अन्त्य हुँदै छ । सरकारले चालू अधिवेशन वैशाख २ गते राति १२ बजेदेखि अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो। आज यस अधिवेशनको अन्तिम बैठक बस्दैछ आजको बैठकमा ८ वटा कार्यसूची तोकिएको छ। तर नेपाली कांग्रेसले […]

