अर्थमन्त्री पौडेलद्वारा प्राथमिकताका आधारमा बजेट कार्यान्वयन गर्न निर्देशन

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आयोजनाहरुको प्राथमिकता निर्धारण गरी बजेट कार्यान्वयन गर्न निर्देशन दिएका छन् । अर्थमन्त्री पौडेलले सम्बन्धित मन्त्रालयका सचिव, योजना र बजेट महाशाखाका प्रमुखसँग अर्थ मन्त्रालयमा छुट्टा-छुट्टै छलफल गरी राष्ट्रय गौरवका, राष्ट्रिय महत्त्वका, अध्ययन सम्पन्न भएका, प्राथमिकता प्राप्त आयोजनाहरुलाई उच्च प्राथमिकता दिएर अघि बढाउन निर्देशन दिनु भएको हो । यसैगरी राम्रो प्रतिफल […]

विम्सटेक चेम्बर गठन हुँदै, महासंघ संस्थापक सदस्य

काठमाडौं । बिम्सटेक चेम्बर अफ कमर्श गठन हुने भएको छ । बिम्सटेक बिजनेस समिटमा यस क्षेत्रका उद्योग वाणिज्य महासंघका अध्यक्ष एवं प्रतिनिधि र विमस्टेकका महासचिव इन्द्र मणि पाण्डे सम्मिलित बैठकले उक्त निर्णय गरेको हो । नेपाल उद्योग वाणिज्य महासंघ नेपालको प्रतिनिधित्व गर्दै संस्थापक सदस्य रहने छ । आफूले गत वर्ष गरेको प्रस्ताव अनुरूप चेम्बर गठन हुन […]

बिमस्टेक पूर्वाधार विकास कोष अहिलेको आवश्यक्ता: ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बिमस्टेक पूर्वाधार विकास कोष स्थापना गर्ने प्रस्ताव राखेका छन् । भारतको नयाँदिल्लीमा बुधबार आयोजना भईरहेको बिमस्टेक बिजनेस समिट २०२४ मा ‘बिम्स्टेकमा व्यापार सहजीकरण प्रवर्द्धन गर्दै इम्प्रुभ्ड क्रस बोर्डर लिंकेज एण्ड ट्रेड इन्फ्रास्ट्रक्चर’ विषयक सत्रमा ढकालले बिमस्टेक पूर्वाधार विकास कोष स्थापना गर्नुपर्नेमा जोड दिए । ढकालले सदस्य राष्ट्रहरूलाई […]

६.७० अंकले बढ्यो नेप्से, कारोबार रकम २० अर्ब माथि

काठमाडौं । साताको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सामान्य अंकले बढेको छ। आज नेप्से ६.७० अंकले बढेर २७६६.३८ विन्दुमा पुगेको छ। सेन्सेटिभ इन्डेक्स ०.२१ अंक र फ्लोड इन्डेक्स ०.३४ अंकले बढ्दा सेन्सेटिभ फ्लोट इन्डेक्स ०.१३ अंकले घटेको छ। आज कुल २४२ कम्पनीको शेयर कारोबार हुँदा ७९ कम्पनीको मूल्य बढ्दा १५९ को घटेको छ भने […]

पिपुल्स इनर्जीले सेबोनसँग आईपीओको अनुमति माग्यो

काठमाडौं । पिपुल्स इनर्जी लिमिटेडले साधारण शेयर (आईपीओ) निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड ९सेबोन० सँग अनुमति मागेको छ । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरमा आयोजना प्रभावित र सर्वसाधारणका लागि ६६ लाख कित्ता आईपीओ निष्कासनका लागि सेबोनसँग अनुमति मागेको हो । पिपुल्सलाई आईपीओ जारी गर्न विद्युत् नियमन आयोगले गत साउन २२ गते सहमति दिएको थियो […]

नेप्सेबाट इन्साइडर ट्रेडिङ भएको पूर्व अर्थमन्त्री डा. महतको आरोप

काठमाडौं । पूर्वअर्थमन्त्री डा. प्रकाशशरण्म महतले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)बाट इन्साइडर ट्रेडिङ भएको आरोप लगाएका छन्। प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बिहीबारको बैठकमा महतले नेप्सेबाट इन्साइडर ट्रेडिङ भएको जानकारी आफूले नियामक नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट जानकारी पाएको दाबी गरेका छन्। ‘‘नेप्सेभित्रै इन्साइडर ट्रेडिङ भएको छ । यो जानकारी मलाई सेबानबाट आएको हो,’ उनले भने । यस […]

धितोपत्र बोर्डका नयाँ अध्यक्ष पनि स्वार्थ समूहकै हितमा, हिमालयन रिलाई फास्ट ट्रयाकमा मर्चेन्ट बैंकको लाइसेन्स

काठमाडौं ।  नेपाल धितोपत्र बोर्ड (सेबोन)का तदर्थ अध्यक्षको जिम्मेवारीमा रहेका अर्थमन्त्रालयका सहसचिव महेश बराल पनि स्वार्थ समूहकै हितमा उभिएका छन् । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयको प्रमुख रहेका बरालले स्वार्थ समूहको प्रलोभनमा हिमालयन रिलाई फास्ट ट्रयाकमा मर्चेन्ट बैंकको लाइसेन्स दिएका छन्। उनीलाई स्वार्थ समूहले आफ्नो हितमा काम गर्न सक्ने देखेर सेबोनको तदर्थ अध्यक्षका रुपमा अघि […]

सुरक्षा कमजोरिका कारण इसेवा गुगल प्लेस्टोरबाट हटेको हैन: इसेवा

काठमाडौं । विगत केही वर्षयता गुगलले प्रयोगकर्ताहरूको सुरक्षा र अनुभवमा सुधार ल्याउको लागि नयाँ नीति जारी गरेको छ । उक्त नीति अनुरूप डेभलपरले उपलब्ध गराएको विवरण र अकाउन्टमा कुनै भिन्नता देखिए गुगलले प्ले स्टोरबाट डेभलपर प्रोफाइल र त्यसमा रहेका एपहरु हटाउने गर्दै आइरहेको छ । गुगल प्ले स्टोरमा एप पब्लिस गर्ने सबैले आफ्नो अकाउन्ट भेरिफाइ […]

नेपाल बैंक र नेपाल प्रहरी प्रधान कार्यालय, कल्याण महाशाखाका बीच सम्झौता

काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक र नेपाल प्रहरी प्रधान कार्यालय, कल्याण महाशाखाबिच बैंकिंङ कारोबार गर्ने सम्बन्धमा सम्झौता भएको छ। प्रहरी प्रधान कार्यालयमा मंगलबार भएको सम्झौतामा नेपाल बैंकका प्रमूख वित्त अधिकृत प्रकाशकूमार अधिकारी र नेपाल प्रहरी प्रधान कार्यालय, कल्याण महाशाखाका वरिष्ठ प्रहरी उपरीक्षक रेवती ढकालले हस्ताक्षर गरे। सो सम्झौता बमोजिम नेपाल प्रहरी अन्तर्गतका विद्यालयहरुमा कार्यरत […]

सरकारी वेबसाइट डाउन

काठमाडौं । सरकारी वेबसाइटमा समस्या आएको छ। बिहीबार नेपाल सरकार केही वेबसाइटमा डाउन भएको हो। के कारणले समस्या भएको भन्ने जानकारी पाउन सकिएको छैन। अर्थमन्त्रालय ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय  लगायतको वेबसाइट नखुल्ने समस्या देखिएको छ।