सोपान फर्मास्युटिकल्सलाई ‘डब्लुएचओ जीएमपी’ र ‘नेशनल जीएमपी’ प्रमाणपत्र
काठमाडौं । सोपान फर्मास्युटिकल्स लिमिटेडले ‘विश्व स्वास्थ्य सङ्गठन गुड म्यानुफ्याकचरिङ प्रैक्टिस- डब्लुएचओ जीएमपी’ प्रमाणपत्र प्राप्त गरेको छ। साथै कम्पनीले नेशनल जीएमपी प्रमाणपत्र पनि प्राप्त गरेको छ। गुणस्तरलाई उच्चतम प्राथमिकता दिएर औषधि उत्पादन गरिरहेकोले उद्योगले WHO – GMP (विश्व स्वास्थ्य संगठनको कुशल उत्पादन अभ्यास) र National GMP प्रमाणपत्र प्राप्त गरेको कम्पनीले जनाएको छ। साउनमा WHO-GMP Guideline र […]

