रक्सी, चुरोटमा बढ्यो कर
काठमाडौं । सरकारले रक्सी, चुरोट, सुर्ती लगायतमा कर बढाएको छ । अर्थमन्त्री विष्णु पौडेल आज संसदमा बजेट पेश गर्दै मदिरा, वियर, सूर्ति र चुरोटको आयातमा लाग्दै आएको भन्सार महसुल दरमा वृद्धि गरेको जानकारी दिएका हुन् । उनले भन्सार महसुलका केही दरमा समायोजन गरेको बताए भने विद्यमान अन्तःशुल्क दरमा सामान्य वृद्धि गरेको जानकारी लिए । यसैगरी स्वास्थ्य […]

