उद्योगी व्यवसायीद्वारा शान्ति पदयात्रा
कास्की । दिगो शान्तिको कामना एवं व्यावसायिक सुरक्षाको प्रत्याभूतिका निम्ति पोखरामा आज मौन शान्ति पदयात्रा निकालिएको छ। पोखरा उद्योग वाणिज्य सङ्घ र लेखनाथ उद्योग वाणिज्य सङ्घको आयोजनामा यहाँका उद्योगी–व्यवसायीले पदयात्रा गरेका हुन्। सङ्घको सचिवालय गैह्रापाटनबाट सुरु भएको उक्त पदयात्रा महेन्द्रपुल, चिप्लेढुङ्गा, न्यूरोड हुँदै पृथ्वीचोकमा पुगेर कोणसभामा परिणत भएको थियो। कोणसभालाई सम्बोधन गर्दै पोखरा उद्योग वाणिज्य […]

