रूपन्देही निर्वाचन क्षेत्र नं ३ को उपनिर्वाचन रद्द
काठमाडौं । रुपन्देही क्षेत्र नम्बर ३ मा हुने भनेको उपनिर्वाचन रद्द भएको छ । प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम कात्तिक १७ गते सोमबारका दिनका लागि तोकिएको उपनिर्वाचन रद्द भएको हो । रूपन्देही जिल्ला, प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर ३ मा उपनिर्वाचन गर्ने गरी आयोगबाट उपनिर्वाचनको मिति तोकिएकोमा राष्ट्रपतिको कार्यालयबाट […]

