सानिमा लिमिटेडको आईपीओ आउने
काठमाडौं । सानिमा लिमिटेडले साधारण शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशन गर्ने प्रस्तावसहित साभारण सभा आह्वान गरेको छ । कम्पनीले सभा कात्तिक १४ गते कम्पनीको रजिष्टार्ड कार्यालय, धुम्बाराही, काठमाडौंमा बिहान ११ बजे डाकेको हो । सभामा सेयरधनीलाई ७५.७४ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । सभामा आर्थिक वर्ष […]

