अर्थमन्त्री पौडेलेलाई नपत्ताएको सेयर बजारमा यी हुन् २० वटा उच्च कारोबार हुने कम्पनी

काठमाडौं । अर्थमन्त्रीमा विष्णु पौडेल नियुक्त भए सँगै सेयर बजार घटेको छ । साताको दोस्रो दिन सोमबार नेप्से परिसूचक १७.१८ अंकले घटेर २२४०.४१ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ४.०७ अंकले घटेर ३९७.१८ विन्दुमा पुगेर बन्द भएको छ । सोमबार सबैभन्दा बढी करोबार हुनेमा अप्पर तामाकोशी, निफ्रा बैंक, जानकी […]

अर्थमन्त्री पौडेले बनेसँगै १७.१८ अंकले घट्यो नेप्से , ९ अर्ब पुग्यो कारोबार रकम

काठमाडौं । अर्थमन्त्रीमा विष्णु पौडेल नियुक्त भए सँगै सेयर बजार घटेको छ । साताको दोस्रो दिन सोमबार नेप्से परिसूचक १७.१८ अंकले घटेर २२४०.४१ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ४.०७ अंकले घटेर ३९७.१८ विन्दुमा पुगेर बन्द भएको छ । सोमबार ५६ वटा कम्पनीको सेयर मूल्य बढ्दा १८४ वटा कम्पनीको […]

सेयर बजारलाई अर्थतन्त्रको ऐना मानेर अघि बढ्छौंः नवनियुक्त अर्थमन्त्री

काठमाडौं । नवनियुक्त उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले सेयर बजारलाई अर्थतन्त्रको ऐनाको रुपमा हेरेर सन्तुलित ढंगले अघि बढ्ने बताएका छन् । उपप्रधानसहित अर्थमन्त्रीमा नियुक्ति भएका पौडेलले सोमबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पथ तथा गोपनीयताको सपथग्रहण गरेपछि पदभार सम्हाल्न मन्त्रालय पुगेका पौडेलले यस्तो बताएका हुन् । नेकपा एमाले र कांग्रेसको गठबन्धनमा नयाँ सरकार भन्ने अवस्था निर्माण हुँदा सेयर […]

१३ वाणिज्य बैंकहरुले घटाए ब्याजदर

काठमाडौं । वाणिज्य बैंकहरुले साउन महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। साउन महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गर्ने क्रममा २० वटा वाणिज्य बैंकहरु मध्ये १३ वटा वाणिज्य बैंकहरुले ब्याजदर घटाएका हुन् ।५ बैंकले असार महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्। २ बैंकहरुले भने असारको तुलनामा ब्याजदर केही बढाएका छन्। वाणिज्य बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम […]

सांग्रिला डेभलपमेन्ट बैंकले ७५ हजार संस्थापक शेयर बिक्री गर्दै

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले ७५ हजार भन्दा बढी संस्थापक शेयर बिक्री गर्न लागेको छ । बैंकले तीन जना संस्थापकहरुले आफूमा रहेको ७५ हजा ६ सय ६९ कित्ता सेयर बेच्न चाहे सँगै बिक्रीको लागि आह्वान गरेको हो । बैंकले हेम सागर ढुंगानाको नाममा रहेको ३३ हजार ३९६ कित्ता, बेल प्रसाद गौचनको नाममा रहेको २४ हजार […]

यी हुन् प्रधानमन्त्री ओलीका सारथी

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले २२ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् । नवनियुक्त मन्त्रीहरुलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनियताको शपथ खुवाएका छन् । यस्ता छन् मन्त्रिपरिषदका सदस्यहरु केपी शर्मा ओली, प्रधानमन्त्री प्रकाशमान सिंह, उपप्रधान तथा सहरी विकास विष्णु पौडेल, उपप्रधान तथा अर्थ पृथ्वीसुब्बा गुरुङ, सञ्चार तथा सूचना मन्त्रालय रमेश लेखक, गृह शरतसिंह […]

प्रधानमन्त्री ओलीले लिए शपथ

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालय शीतल निवासमा प्रधानमन्त्री ओलीलाई शपथ गराएका हुन् । यो सँगै प्रतिनिधिसभाको ठूलो दल कांग्रेसको समर्थन पाएका एमाले अध्यक्ष केपी शर्मा ओली चौथोपल्ट प्रधानमन्त्री बनेका हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ को उपधारा २ अनुसार […]

कोइराला समूहबाट पौडेल, पाण्डे र अधिकारी मन्त्री बन्दै, प्रदीप पौडेल स्वास्थ्यमन्त्री

काठमाडौं । कांग्रेसको शेखर कोइराला समूहले आफ्नो तर्फबाट तीन मन्त्रीको नाम पठाएको छ । स्वास्थ्यमन्त्रीमा प्रदीप पौडेल, पर्यटनमा बद्री पाण्डे र कृषिमा रामनाथ अधिकारीको नाम पठाएको हो । कोइराला समूहमै रहेका तेजुलाल चौधरीको नाम यसअघि नै पार्टी सभापति देउवाले सिफारिस गरिसकेका थिए । ओली नेतृत्वको सरकारमा प्रकाशमान सिंहलाई उपप्रधान तथा सहरी विकास मन्त्रालयको जिम्मा दिइने […]

प्रधानमन्त्री ओलीले लिए शपथ

काठमाडौं ।नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा प्रधानमन्त्री ओलीले शपथ लिएका हुन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ खुवाए । प्रधानमन्त्रीमा दाबी पेस गर्ने समय सकिएपछि आइतबार बेलुकी ५ बजेपछि राष्ट्रपति पौडेलले ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका थिए । ओली संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्री नियुक्त […]

संघीय संसदअन्तर्गत दुवै सदनको बैठक बस्दै

काठमाडौं । संघीय संसदअन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ । जसअनुसार राष्ट्रिय सभाको बैठक दिउँसो सवा ३ बजे बस्नेछ । त्यस्तै अपरान्ह ४ बजे प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठकको सम्भवित कार्यसूचि सार्वजनिक भएको छैन । मन्त्रीपरिषद् बिस्तारसँगै नयाँ सम्भावित कार्यसूचिका लागि सभामुख र राजनीतिक दलका प्रमुख सचेतकबीच छलफल हुनेछ । सोही अनुसार आजको बैठकका […]