कांग्रेसबाट सिंह, लेखक र राणा मन्त्री बन्दै, आरजुलाई परराष्ट्र
काठमाडौं । कांग्रेसले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा पठाउने केही मन्त्रीहरूको नाम टुंगो लगाएको छ । ओली नेतृत्वको सरकारमा प्रकाशमान सिंहलाई उपप्रधान तथा सहरी विकास मन्त्रालयको जिम्मा दिइने भएको छ । सभापति शेरबहादुर देउवा पक्षले ६ जनाको नाम टुंगो लगाइसकेको छ भने शेखर कोइराला र महामन्त्री गगन थापा समूह भने अहिले पनि छलफलमै रहेको […]

