भाटभटेनीले दियो १ करोड ११ लाख प्राकृतिक विपत्ति उद्धार कोषलाई
काठमाडौं । असोज ११ गते देखि परको अनिरल बर्षाको कारण बाढि पहिरो र डुबानमा देशब्यापी रुपमा धनजनको क्षेति भएको छ । राजमार्गहरु अझै सुचारु हुन सकेका छैनन् बेपत्ता नागरिक भेटिएका छैन । खोजी जारी छ । नागरिक घरबार बिहिन भएका छन् घाम र पानीबाट बच्व टाउको लुकाउने ठाउमा छैन । यो बिपत्तिको सामना सबै एक […]

