‘सपिङ मार्ट’ ले नूनको मूल्य बढी लिए पछि कारबाहीमा

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आयोडिनयुक्त नुन अधिकतम खुद्रा मूल्यभन्दा बढीमा बिक्रीवितरण गर्ने तथा उपभोग्य अवधि व्यतित भएका खाद्यवस्तु बिक्री गर्ने दुई फर्मलाई तीन–तीन लाख जरिवाना गरेको छ । काठमाडौं महानगरपालिका वडा नम्बर १३ सोल्टीमोडस्थित म्याक्रो मिनिमार्टले साल्टट्रेडिङ कर्पोरेसनबाट वितरित आयोडिनयुक्त नुन अधिकतम खुद्रा मूल्यभन्दा बढी लिई बिक्रीवितरण गरेको तथा ताहाचलस्थित मेगा मार्ट […]

पृथ्वी राजमार्ग अन्तर्गत नौबिसे-मलेखु सडकखण्ड १५ दिन बन्द रहने

काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत नौबिसे-मलेखु सडकखण्ड १५ दिन बन्द रहने भएको छ । पृथ्वी राजमार्ग अन्तर्गत नौबिसे-मलेखु सडक खण्डमा पर्ने गणेश खोला, डांगडुंग खोला, खेस्टे खोला र पोखरे खोला पुलहरुको गर्डर लन्चिङ कार्य भएको सडक बन्द गर्न लागिएको हो । सडक भोलीदेखि साउन ९ गतेसम्म राति १० बजेदेखि बिहान ३ बजेसम्मका लागि बन्द रहने […]

सुन र चाँदीको भाउ बढ्यो

काठमाडौं । आज सुनको मूल्य ८०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रति तोला १ लाख ४४ हजार ९०० रुपैयाँ प्रति तोला कारोबार भइरहेको छ। बुधबार छापावाल सुन प्रति तोला १ लाख ४४ हजार १०० रुपैयाँ प्रति तोला कारोबार भएको थियो। तेजावी सुन प्रति तोला १ लाख ४४ हजार २०० […]

काठमाडौं महानगरमा ३० हेभी ड्राइभरलाई जागिर खुल्यो

काठमाडौं । काठमाडौं महानगरपालिकाले हेभी ड्राइभर पदका लागि दरखास्त आह्वान गरेको छ । महानगरले बिहीबार सूचना प्रकाशित गर्दै ६ महिने करार सेवामा पदपूर्ति गर्न ३० जना हेभी ड्राइभर पदमा दरखास्त खुलाएको हो । साथै, आवश्यकताअनुसार थपसमेत गर्न सकिने बताइएको छ । इच्छुक र योग्य उम्मेदवारले साउन १६ गतेसम्म र दोब्बर दस्तुर तिरी साउन २३ गतेसम्म […]

मौवाखोलामा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

काठमाडौं । चितवनको इच्छाकामना गाउँपालिका–३ मौवाखोलामा आज बिहान पहिरोे खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । अहिले सडक डिभिजन कार्यालयको ‘स्काभेटर’को प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक निरला भण्डारीले जानकारी दिए । पहिरो पन्छाइरहेका ठाउँमा पानी परिरहेको र लेदो खसिरहेकाले सडक खुलाउन हुन केही समय लाग्ने उनले बताए । […]

वर्षात लागेसँगै तरकारीको मूल्य बढ्यो, आजको भाउ यस्तो

काठमाडौं ।वर्षात लागेसँगै तरकारीको भाउ बढ्दो क्रममा देखिएको छ। कालीमाटी फलफूल तथा तरकारी बजारमा बुधबारको तुलनामा बिहीबार अधिकांश तरकारीको मूल्य बढेको छ। बुधबार औसत ८६.६७ रुपैयाँ प्रति किलोमा उपलब्ध स्थानीय काउली (ज्यापु) आज ११५ रुपैयाँ पुगेको छ भने काउली स्थानीयको मूल्य पनि ३० रुपैयाँ बढेर ९५ रुपैयाँ पुगेको छ। यस्तै लाकाको भाउ प्रति किलो ३९ […]

आज यी स्थानमा भारीदेखि मध्यम वर्षा

काठमाडौं । हाल मनसुन न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ (नेपालको दक्षिण भूभाग/सिमाना आसपास) रहेको छ। देशभर साधारणतया बदली रहेको छ । बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा, कोशी र लुम्बिनी प्रदेशका एक-दुई स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ । कोशी, मधेश, […]

करिब ५२ अर्ब तलव बुझे बैंक तथा वित्तीय संस्थाका कर्मचारीले

काठमाडौं । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले तलब र कार्यालय व्यवस्थापनका लागि झण्डै ८६ अर्ब रुपैयाँ खर्च गरेको बताएको छ । राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष १० महिनाको अवधिमा बैंक तथा वित्तीय संस्थाले तलब र कार्यालय व्यवस्थापनमा ८५ अर्ब ७५ करोड ८० लाख रुपैयाँ खर्च गरेका छन् । जुन गत आर्थिक वर्षको सोहि […]

२७ खर्ब ५ अर्ब तरलता व्यवस्थापन

काठमाडौं । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले पछिल्लो समय २७ खर्ब रुपैयाँ भन्दा बढी तरलता प्रशोचन (व्यवस्थापन) गरेको बताएको छ । राष्ट्र चालु आर्थिक वर्षको ११ महिनाको आर्थिक तथा वित्तीय स्थिति सार्वजननिक गर्दै समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाले २७ खर्ब ५ अर्ब ६० करोड रुपैयाँ (कारोबारमा आधारित) तरलता प्रशोचन गरेको हो ।राष्ट्र बैंकद्धारा […]

साढे २ खर्ब कर्जा र निक्षेप परिचालन ५ खर्ब रह्यो बैंक तथा वित्तीय संस्थाको

काठमाडौं । राष्ट्र बैंकले साढे २ खर्ब नजिक बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाह रहेको बताएको छ । राष्ट्र चालु आर्थिक वर्षको ११ महिनाको आर्थिक तथा वित्तीय स्थिति सार्वजननिक गर्दै समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा २ खर्ब ४६ अर्ब ८० करोड रुपैयाँ पुगेको छ । जुन गत आर्थिक वर्षु सोहि अवधिको […]