मनसुन कमजोर हुँदै
काठमाडौं । बंगालको खाडीबाट बनेको न्यून चापीय प्रणालीका कारण असोज १७ देखि १९ गते बिहानसम्म देशभर मनसुन सक्रिय रहँदा मधेश, बागमती र कोशी प्रदेशमा भारीदेखि अति भारी वर्षा मापन गरिएको छ। रौतहटको महेशपुरमा ३५८ मि.मि. र इलामको हिमाली गाउँमा ३३२.६ मि.मि. वर्षा रेकर्ड भएको छ। कुल २९५ मापन केन्द्रमध्ये १८६ मा वर्षा भएको र ५ […]

