पेट्रोलको मूल्य घट्यो, डिलेजको बढ्यो
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ । तर डिजेल, मट्टितेलको मूल्य भने बढेको छ। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ मूल्य घटेको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ मूल्य बढेको छ । इन्डियन आयल कर्पोरेशनबाट पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची प्राप्त भएको भन्दै पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य […]

