सरकार एक्लैले दिगो विकासका लक्ष्य र कार्बन उत्सर्जनमा नेट जिरो प्रतिबद्धता पूरा गर्न सक्दैन: गभर्नर अधिकारी
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सरकार एक्लैको प्रयासबाट २०३० सम्ममा दिगो विकासका लक्ष्यहरु प्राप्त गर्न र सन् २०४५ सम्म कार्बन उत्सर्जनमा नेट जिरो प्रतिबद्धता पूरा गर्न नसक्ने बताएका छ। यी लक्ष्यहरु प्राप्त गर्न निजी क्षेत्रले पनि सरकारलाई सहयोग गर्नु पर्ने उनले बिहीबार नेपाल बैंकर्स संघ र इम्प्याक्ट फर इन्भेष्ट नेपालले संयुक्त रूपमा आयोजना […]

