ब्याज खर्च वृद्धिको मारमा वाणिज्य बैंक , ब्याजबाट ६१ प्रतिशत आम्दानी बढ्दा ब्याज खर्च ९६ प्रतिशतले वृद्धि
इक्विटी नेपाल – काठमाडौँ : तेस्रो त्रैमासको वित्तीय प्रतिवेदन आउने क्रम जारी छ। आज सम्म १३ वटा वाणिज्य बैंकहरुले वित्तीय प्रतिवेदन सार्वजनिक गरिसकेका छन् । धेरै वाणिज्य बैंकहरुले खुद नाफामा वृद्धि गरेतापनि उनीहरूले त्यो अनुसार प्रतिशेयर आम्दानी सन्तुलनमा राख्न सकेका छैनन् जसको मुख्य कारण भनेको नेपाल राष्ट्र बैंकको पूँजी वृद्धि योजना हो । औसतमा ब्याज […]

