करिब ११ करोड भुक्तानी लिन गएनन् बचतपत्रकर्ता

काठमाडौं । राष्ट्र बैंकले बचतपत्र धनीहरुले करिब ११ करोड रुपैयाँ लिन नआएको बताएको छ । राष्ट्र बैंकले ठूलो मात्रामा बचतपत्र धनीहरुले रकम लिन नआएको भन्दै रकम लिन आउन समेत आग्रह गरेको छ । नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रका सयौं बचतपत्र धनीहरुले रकम लिन नआएका हुन् । राष्ट्र बैंकका अनुसार बचतपत्र धनीहरु नागरिक बचपतपत्र वापत् […]

दोहोरो अंकले नेप्से बढेसँगै कारोबार रकम पुग्यो साढे ६ खर्ब

काठमाडौं । साताको अन्तिम दिन बिहीबार सेयर बजार र कारोबार रकम दुवैमा वृद्धि भएको छ । बिहीबार नेप्से परिसूचक १५.४६ अंकले बढेर २११९.६९ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स १.८४ अंकले बढेर ३७४.७० विन्दुमा पुगेर बन्द भएको हो । बिहीबार १४९ वटा कम्पनीको सेयर मूल्य बढ्दा ९२ वटा कम्पनीको सेयर […]

एमालेका मन्त्रीहरुको राजीनामा स्वीकृत

काठमाडौं । नेकपा एमालेबाट सरकारमा सहभागी मन्त्रीहरुको राजीनामा स्वीकृत भएको छ । एमालेका ८ जना मन्त्रीहरुले सत्ता समिकरण परिवर्तन गर्ने कांग्रेस एमालेले निर्णय गरेपछि  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई हिजो राजीनामा बुझाएका  थिए । राष्ट्रपतिले संविधानको धारा ७७ को उपधारा (२) को खण्ड (क) बमोजिम आएको राजीनामा स्वीकृत गरी उनीहरुको कार्यभार प्रधानमन्त्री प्रचण्डलाई तोकेका राष्ट्रपति कार्यलयले […]

२३ निर्माण व्यवसायीहरुको इजाजतपत्र खारेज

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले २३ जना निर्माण व्यवसायीहरुको इजाजतपत्र खारेज गरेको छ । मन्त्रालयले इजजातपत्र नविकरण नगरे सँग निर्माण व्यवासायीहरुको इजाजतपत्र स्वतः खारेज गरेको हो । मन्त्रालयका प्रवक्ता सुशील बाबु ढकालका अनुसार निर्माण व्यवसायीलाई इजाजतपत्र नविकरण गर्न आग्रह गरे पनि त्यसलाई वेवास्ता गरे पश्चयात इजाजतपत्र कानुन सम्वत रुपमा स्वतः खारेज गरिएको जानकारी […]

सरकारी ऋणपत्रका बजार निर्माता तथा बिक्री एजेन्ट राष्ट्र बैंकद्धारा खारेज

काठमाडौं । राष्ट्र बैंकले सरकारी ऋणपत्रका बजार निर्माता तथा बिक्री एजेन्टहरु खारेज गरेको छ । राष्ट्र बैंकले २०८१ असार १ गतेदेखि सरकारी ऋणपत्रका बजार निर्माता तथा बिक्री एजेन्टहरु खारेज गरेको हो । राष्ट्र बैंकले सरकारी ऋणपत्रहरुको निष्काशन, नविकरण, दोस्रो बजार करोबार र भुक्तानी लगायतका कार्य सार्वजनिक ऋण व्यवस्थापन कार्यालयबाट भइरहेका हुदाँ ऋणपत्रका बजार निर्माता तथा […]

जेठमा १ अर्ब २१ करोड बीमा पोलिसी सरेन्डर, कुनको कति

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को जेठमा बीमितहरुले १ अर्ब २१ करोड ६२ लाख ४० हजार रुपैयाँ बराबरको बीमा लेख समर्पण (सरेन्डर) गरेका छन्। चाल आवको ११ महिनाको अवधिमा सञ्चालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीहरुको ११ अर्ब ९१ करोड ६५ लाख ४९ हजार रुपैयाँ सरेन्डर भएको बीमा प्राधिकरणको तथ्यांकमा देखिन्छ। जेठमा बीमितहरुले १० […]

परिपक्क भएका बचतपत्रको साँवा ब्याज लिन राष्ट्र बैंकको आग्रह

काठमाडौं । नेपाल राष्ट्र बैंकले नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रका साँवा तथा ब्याज लिन आग्रह गरेको छ।  नेपाल राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले बिहीबार एक सुचना जारी गर्दै  बचतपत्र धनीलाई साँवा तथा ब्याज बापतको रकम लिन आग्रह गरेको हो । राष्ट्र  बैङ्कले २०८१ जेठ मसान्तसम्म परिपक्व भएको बचतपत्रका साँवा तथा आर्जित ब्याज रकम लिन […]

आँखुखोला जलविधुत कम्पनीले हकप्रद बिक्रि गर्ने

काठमाडौं । आँखुखोला जलविधुत कम्पनीले नेपाल धितोपत्र बोर्डबाट हकप्रद शेयर निष्काशन तथा विक्रीका लागि अनुमति पाएको छ । बोर्डले कम्पनीलाई यही असार १९ गते हकप्रद शेयर निष्काशनका लागि अनुमति दिएको हो । बोर्डले कम्पनीलाई १ करोड २० लाख कित्ता हकप्रद शेयर निष्काशनका लागि अनुमति दिएको हो । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट […]

हुन्डाई कोना ईभी ० प्रतिशत ब्याजदरमा उपलब्ध

काठमाडौं । नेपालको लागि हुन्डाईगाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले आफ्नो विद्युतीय गाडी कोना को खरिदमा 0% प्रतिशत ब्याजदर योजना सार्वजनिक गरेको छ । हुन्डाईले KONA मा “Zero Emission, Zero Interest”  योजना ग्राहक माझ सार्वजनिक गरेको छ । दिगोपन र पर्यावरण-मैत्री भविष्यलाई प्रवर्द्धन गर्ने आफ्नो प्रतिबद्धता थप मजबूत गर्न यस योजना अन्तर्गत इच्छुक ग्राहकहरुले 0 % ब्याजदरमा […]

पर्यटन दशक २०२३-२०३२को अवधारणा परिमार्जन गरेर अगाडी बढ्न व्यवसायीको सुझाव

काठमाडौं  पर्यटन दशक (२०२३–२०३२) को अवधारणाका विषयमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल पर्यटन बोर्डले सरोकारवालाहरु संग अन्तरक्रिया मार्फत सुझाव लिएको छ ।  अन्तरक्रियामा सरोकारवालाले पर्यटन दशकको अवधारणा राम्रो भएपनि बददिंदो समय अनुरुप यसलाई परिमार्जन गरेर लैजाँदा उर्ययुक्त हुने सुझाव दिएका छन्  । छलफलमा पर्यटनलाई चलायमान बनाउन यस्ता कार्यक्रम आवश्यक भएपनि नीतिगत सुधार […]