एक्कर्ड फर्मास्युटिकल्सको विशेष साधारणसभा हुँदै,हकप्रद शेयर निष्काशन गर्ने

काठमाडौं । एक्कर्ड फर्मास्युटिकल्स लि.ले विशेष साधारणसभा २०८१ असार १४ गते शुक्रबार, वसेरा बुटिक होटल, बबरमहल, काठमाडौमा, दिनको १२:३० बजे लाई बोलाएको छ । बिशेष साधारणसभाले प्रबन्ध पत्रको दफा (६) को उपदफा (क), (ख), (ग) तथा (घ) संशोधन गर्ने बारे,  अधिकृत तथा जारी पूँजी बृद्धि पश्चात् हकप्रद शेयर निष्काशन गर्ने , पुँजी बृद्धि, हकप्रद शेयर […]

स्टार्ट अप उद्यमीले १९ करोड ४० लाख रुपैयाँ लिन काठमाडौं आउन नपर्ने

काठमाडौं । औद्योगिक विकास प्रतिष्ठानले कर्जा प्रदान गर्नका लागि १८३ परियोजना छनौट गरे सँगै उनीहरु कर्जा लिनको लागि काठमाडौं धाउन नपर्ने भएको छ । छनौट भएका परियोजना तथा उद्यमीहरुलाई सरकारले उनीहरुलाई पायक पर्ने स्थानमा रहेको वाणिज्य बैंकका शाखाहरुबाट कर्जा रकम उपलब्ध गराउने निर्णय गरेको प्रतिष्ठानले जनाएको छ । सातवटै प्रदेशका करिब ३० भन्दा बढी जिल्लाका […]

बन्दा र गोलभेडा नेपाली बसस्तो हुँदा, च्याउ राजा महंगो

काठमाडौं । कालिमाटी फलफुलतथा तरकारी बजार बिकास समितिक अनुसार गोलभेडा ठुलो नेपालीको मुल्य प्रति केजी ४० देखि ५० रुपैँया कायम भएको छ । गोलभेडा ठुलो भारतिय को मुल्य ६०- देखी ७० प्रति के जी  रहेको छ । गोलभेडा सानो लोकलको मुल्य प्रतिकेजी १५ देखि २२ रुपैँया कायम भएको छ गोलभेडा सानो टनेको मुल्य २७ देखि […]

फर्स्ट माइक्रोफाइनान्सको संस्थापक शेयर बिक्रिमा सर्बसाधारणले किन्न पाउने

काठमाडौं ।  फर्स्ट माइक्रोफाइनान्स लघु वित्त वित्तिय संस्था लिमिटेडको संस्थापक शेयर बिक्रिमा रहेको छ । संस्थापक शेयर खरिद गर्न हाल बिध्यमान संस्थापक शेयरधनीले  आबेदन नदिएकाले सो संस्थापक शेयर खरिद गर्न इच्छुक व्यक्ति/ संस्थाले ७ (सात) दिन भित्र राष्ट्र बैंकले तोकेको संस्थापक शेयर खरीद सम्बन्धी fit & proper test पुरा गरी आवश्यक कागजपत्र सहित संस्थाको केन्द्रीय […]

नेपालको पश्चिम,मध्य क्षेत्रका केहि स्थान र पुर्वका एक वा दुई स्थानमा भारी वर्षा हुन सक्ने  

काठमाडौं । मौसमपुर्वानुमान महाशाखाले जनाए अनुसार मनसुन न्युन चापिय रेखा (Axis of Monsoon Trough) नेपालको तराई भू-भागमा अवस्थित छ ।  जसको गर्दा मनसुनि गतिविधि देशभर सक्रिय (Active) रहेको छ । हाल देशको मध्य तथा पूर्वी भू-भागमा सामान्य देखि पुर्णतया वदली रहेको छ भने पश्चिमी भू-भागमा आंशिक देखि सामान्य वदली रहेको छ । पश्चिमी भूभागका तथा मध्य भू-भागका केहि स्थानहरु तथा पूर्वी भू-भागका धेरै स्थानहरुमा […]

नेपाल र श्रीलंकाबीचको खेल रद्द, दुवै टीमले अंक पाए

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप अन्तर्गत नेपाल र श्रीलङ्काबीचको खेल वर्षाका कारण अमेरिकाको फ्लोरिडा फर्ट लडरहिलस्थित सेन्ट्रल ब्रोवार्ड क्रिकेट स्टेडियममा हुने खेल रद्द भएको हो । खेल रद्द भएसंगै नेपाल र श्रीलंकाले १-१ अंक पाएका  छन् ।  

नगद प्रोत्साहन नीति: जस्तापाताको निर्यात ५० प्रतिशतले बढ्यो, १० महिनामा करिब साढे ९ अर्बको निर्यात

निर्दोष घोरसाइने काठमाडौं । गत आर्थिक वर्ष २०७९/८० बजेट मार्फत सरकारले लिएको निर्यातमा नगद प्रोत्साहनको नीतिले जस्तापाताको निर्यात बढाएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार चालु आवको पहिलो १० महिनामा जस्तापाताको निर्यात बढेको देखिन्छ। चालु आवको वैशाख मसान्तसम्म नेपालबाट ९ अर्ब ४३ करोड ६ लाख रुपैयाँ बराबरको जस्तापाता […]

नीतिगत सुधार भए ३० खर्बको सूचना प्रविधि निर्यात सम्भव

काठमाडौं । नेपाललाई सूचना प्रविधिको हवका रूपमा विकास गर्न आगामी आर्थिक वर्षको बजेटमा सूचना प्रविधि दशक घोषणासहित ३० खर्बको निर्यात र १५ लाखलाई रोजगारी दिने कुरा महत्वाकांक्षी भए पनि सफल पार्न सकिनेमा सरोकारवालाहरु निश्चिन्त देखिएका छन् । राजधानीमा आयाेजित सूचना प्रविधि दशक र आगामी कार्यदिशा विषयक कार्यक्रममा सरोकारवाला विज्ञहरुले नीतिगत सुधार र कानुनी अल्झन हटाइ […]

धनगढीमा सञ्चालित ‘श्रमाधान रोजगार मेला’ मा २६ सय बढीले दिए आवेदन

काठमाडौं । यही जेठ २७ र २८ गते धनगढीमा सञ्चालित ‘श्रमाधान रोजगार मेला” मा छब्बीस सयभन्दा बढीले रोजगारीका लागि आवेदन दिएका छन् । सङ्घीय श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालय र धनगढी उपमहानगरपालिकाको संयुक्त आयोजनामा भएको मेलामा रोजगारीका लागि दुई हजार छ सय ६९ जनाले आवेदन दिएको श्रम तथा रोजगार […]

ग्लोबल आइएमई बैंकद्वारा अधिकांस बैंकिङ सेवाहरु अनलाइनबाटै प्रदान गर्ने गरी “डिजिटल युनिभर्स” सञ्चालनमा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले अधिकांस बैंकिङ सेवाहरु बैंकको वेबसाइटमार्फत अनलाइन उपलब्ध गराउने गरी “डिजिटल युनिभर्स” सञ्चालनमा ल्याएको छ । सूचना प्रविधिको विकास र विस्तारसँगै विश्वभर देखिएको डिजिटल बैंकिङतर्फको बढ्दो आकर्षण र ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गरी बैंकले आफ्ना दुई दर्जनभन्दा बढी सेवाहरुलाई बैंकको वेबसाइट मार्फत अनलाइनबाटै प्रदान गर्ने व्यवस्था गरेको हो । बैंकले क्यूआर […]