चेम्बर हीरक जयन्तीमा भक्तपुरमा घिन्ताङ घिसी कार्यक्रम सम्पन्न
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको हीरक जयन्तीको अवसर पारेर नेपाल चेम्बर अफ कमर्स भक्तपुरले स्थानीय लायन्स क्लबहरुसँगको सहकार्यमा ऐतिहासिक एवं सांस्कृतिक महत्व बोकेको घिन्ताङ घिसी कार्यक्रम गरेको छ । भक्तपुर चेम्बरले आयोजना गरेको सो कार्यक्रमको उद्घाटन नेपाल चेम्बर अफ कमर्स हीरक जयन्ती मूल समारोह समितिका सभापति तथा पूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठ र चेम्बरका पूर्वअध्यक्ष राजेन्द्र […]

