हेटौँडा सिमेन्ट उद्योगद्धारा क्लिङ्कर उत्पादन

हेटौँडा । हेटौँडा–९ लामसुरस्थित हेटौँडा सिमेन्ट उद्योगले अढाई महिनापछि क्लिङ्कर उत्पादन सरु गरेको छ । उद्योगलाई आवश्यक पर्ने कच्चापदार्थ कोइला अभाव, उत्पादन भएको सिमेन्ट बिक्री नहुने, बिग्रेका मेसिन मर्मत गर्ने रकम अभावजस्ता कारणले अढाई महिनादेखि हेटौँडा सिमेन्ट उद्योगको उत्पादन बन्द भएको थियो । उद्योगले उत्पादन गरेको सिमेन्ट बिक्री हुन नसकेका कारण केही महिनाअघिसम्म समस्या थियो […]

यी हुन्, लगानीकर्तालाई लाभांश नदिने ७३ कम्पनी

काठमाडौं । दोस्रो बजारमा कारोबार गर्न सूचिकृत ७३ कम्पनीले हालसम्म लगानीकर्तालाई लाभांश नदिएको पाइएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत २४८ कम्पनीमध्ये ७३ वटा कम्पनीले अहिलेसम्म पनि लगानीकर्तालाई लाभांश दिएका छैनन्। नेप्सेमा सूचीकृत भएदेखि लगानीकर्तालाई लाभांश नदिए पनि यी कम्पनीको शेयर दोस्रो बजारमा उच्च मूल्यमा कारोबार भइरहेको छ। लाभांश नदिने ७३ वटा कम्पनीमध्ये अधिकांश कम्पनीहरु नेपालका […]

बुटवल उद्योग वाणिज्य संघसँग बीमा सम्बन्धी छलफल एवम् अन्तक्रिया

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा कम्पनीहरूले बीमाको पुनर्बीमा गर्ने भएकाले सबै दाबी भुक्तानी गर्न बीमा कम्पनीहरू सक्षम हुने बताए । नेपाल बीमा प्राधिकरणद्वारा आज बुटवलमा बुटवल उद्योग वाणिज्य संघ, रूपन्देहीसँग आयोजित बीमा सम्बन्धी छलफल एवम् अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष सिलवालले भने, ”बीमा कम्पनीहरूले बीमाको पुनर्बीमा गर्ने हुनाले सबै दावी भुक्तानी गर्न […]

हार्दिक आईभिएफ सेन्टर विशेष छुट सहित तिज अफर

काठमाडौं । काठमाडौको सिनामंगलको क्रष्टिल कम्लेक्समा उच्चस्तिरिय सुबिधा सहितको, अन्तर्राष्ट्रिय स्तरको हार्दिक आई.भि.एफ एण्ड फर्टिलिटि सेन्टरले नेपाली हिन्दु महिलाहरुको महान चाड तीजको अवसर पारेर यही भाद्र महिना भरीलाई यस सेन्टरमा उपलब्ध सेवाहरुमा विशेष छुटको व्यबस्था गरेको छ। कम्पनीले विज्ञप्ती जारी गर्दै अफरको बारेमा जानकारी दिएको हो । यस हार्दिक आई.भि.एफ सेन्टर द्धारा डाक्टर कन्सल्टेसन तथा […]

सार्वजनिक सवारी चढ्नेमा जागिरे धेरै

काठमाडौं । ‘संघीय राजधानी सहरी क्षेत्र सार्वजनिक यातायात परिषद’ को दोस्रो वैठकले परिषदको निर्णय प्रक्रियालाई समन्वय र व्यवस्थापनलाई चुस्त बनाउन ९ सदस्यीय स्टेरिङ् कमिटी गठन गर्ने निर्णय गरेको छ । परिषद सदस्यको संख्या ३५ जना छ । संख्या धेरै भएकोले कार्य चुस्त बनाउन कठिन हुने भएपछि यसलाई चुस्त बनाउन परिषदका अध्यक्ष एवं काठमाडौँ महानगरपषलिकाका प्रमुख बालेन्द्र […]

बैंकिङ कसूर तथा सजाय विधेयकमा २० वटा संशोधन प्रस्ताव

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको अर्थसमितिको आजको बैठकमा बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक, २०८० माथि परेका संशोधन प्रस्तावमाथि छलफल भएको छ । उक्त विधेयकमाथि २० वटा संशोधन प्रस्ताव परेका छन् । सांसदहरु ज्ञानबहादुर शाही, ध्रुवबहादुर प्रधान, डा तोसिमा कार्की, रोशन कार्की, बिमला सुवेदी, दुर्गा राई, भगवती चौधरी, ठाकुरप्रसाद गैरे, दामोदर पौडेल […]

नेपालमा ५८ देशको लागानी, ११.८ प्रतिशतले बढ्यो प्रत्यक्ष वैदेशिक लगानी

काठमाडौं । नेपालमा प्रत्यक्ष वैदेशिक लगानी बढेको पाइएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रत्यक्ष वैदेशिक लगानी सम्बन्धी सर्वेक्षण प्रतिवेदनमा यस्तो देखिएको हो। नेपालमा आर्थिक वर्ष २०७९/८० मा कुल प्रत्यक्ष वैदेशिक लगानी ११.८ प्रतिशतले बढेको छ। गत आर्थिक वर्षसम्म नेपालमा कुल २ खर्ब ९५ अर्ब ५० करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी रहेको छ। कुल वैदेशिक लगानीमध्ये […]

प्रधानमन्त्रीबाट हाइड्रोजन कारको शुभारम्भ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं विश्वविद्यालयमा हाइड्रोजन रिफ्युलिङ स्टेशन तथा हाइड्रोजन गाडीको उद्घाटन गरेका छन् । काठमाडौं विश्वविद्यालयद्धारा नेपाल आयल निगमको सहयोगमा स्थापित नेपालको पहिलो ग्रीन हाइड्रोजन उत्पादन, भण्डारण तथा रिफ्युलिङ स्टेसनको उद्घाटन गरेका हुन् । शुक्रबार काठमाडौं विश्वविद्यालयको २९औं दीक्षान्तको दोस्रो चरणमा सरिक हुने क्रममा विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री ओली विश्वविद्यालय परिसरबाट […]

घट्यो सुनको मूल्य

काठमाडौं । शुक्रबार सुनको मूल्य घटेको छ। आज छापावाल सुन प्रति तोला एक लाख ५२ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ। बिहीबार सुनको भाउँ सर्वाधिक महँगो मूल्यमा पुगेको थियो। बिहीबार छापावाल सुन प्रति तोला १ लाख ५३ हजार २ सय रुपैयाँमा करोबार भएको थियो। आज तीन सय रुपैयाँ घटेको हो। […]

माछापुछ्छ्रे बैंकका ग्राहकले बिगमार्टमा आकर्षक छुट पाउने

काठमाडौं ।  बिग मार्टका आउटलेटहरुबाट माछापुछ्छ्रे बैंकका ग्राहकहरुले सामान खरिद गर्दा आकर्षक छुट पाउने भएका छन् । छुट पाउन ग्राहकले सामान खरिद गर्दा बैंकले  उपल्ब्ध गराएका डिजिटल माध्यमहरुबाट भुक्तानी गर्नु पर्नेछ  । छुट पाउने सम्वन्धमा बैङ्क र बिगमार्ट बीच सम्झौता भएको छ । यसै बीच बैंकले ग्राहकले हरेक सोमबार  बैङ्कको डेबिड वा क्रेडिट कार्डको प्रयोग […]