RE
Global College

घट्यो सुनको मूल्य

काठमाडौं । शुक्रबार सुनको मूल्य घटेको छ। आज छापावाल सुन प्रति तोला एक लाख ५२ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

बिहीबार सुनको भाउँ सर्वाधिक महँगो मूल्यमा पुगेको थियो। बिहीबार छापावाल सुन प्रति तोला

१ लाख ५३ हजार २ सय रुपैयाँमा करोबार भएको थियो। आज तीन सय रुपैयाँ घटेको हो।

चाँदी प्रति तोला १० रुपैयाँ घटेर आज एक हजार ८२० रुपैयाँमा करोबार भइरहेको छ।

 

NECO

Leave Your Comment

Related News