सार्वजनिक ऋण सरकारको कावु बाहिर गएको छैन – अर्थमन्त्री पौडेल
काठमाडौं । बुधवार प्रतिनिधि सभा बैठकमा वित्तीय उत्तर दायित्व ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८१ माथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा अर्थमन्त्रीले सार्वजनिक ऋण सरकारको काबु भन्दा बाहिर नभएको बताएका छन् । उनले मुलुकको सार्वजनिक ऋण २४ खर्ब पुगे पनि राज्यको काबु भन्दा बाहिर नभए पनि वैदेशिक ऋण लिने र ऋण लिएको रकमलाई खर्च […]

