प्रधानन्यायाधीश राउत बेलायत प्रस्थान
काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत १० दिने बेलायत भ्रमणका लागि प्रस्थान गरेका छन् । केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट टर्किस एयरलाइन्सको विमानमा राउत सर्वोच्चकै रजिस्ट्रार विमल पौडेलका साथमा प्रस्थान गरेका हुन् । उनीहरूको ट्रान्जिट टर्कीको इस्तानबुल रहेको छ। प्रतिनिधिमण्डलमा सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुयाल, विशेष अदालतका न्यायाधीश रितेन्द्र थापा र उच्च अदालत, पाटनका न्यायाधीश हेमन्त रावल पनि […]

