रिलायबल लाइफको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । साधारण सभा र लाभांश प्रयोजनार्थ कम्पनीले सोमबार बुक क्लोज गर्न लागेकोमा आजसम्म नेप्सेमा कायम शेयरधनीले लाभांश प्राप्त गर्न सक्नेछन् । कम्पनी सञ्चालक समितिको बैशाख २३ गते बसेको बैठकको निर्णयले लाभांश घोषणा गरेको थियो । कम्पनीले हाल कायम चुक्ता पुँजीको […]

निफ्राको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) द्वारा जारी गरिएको ‘निफ्रा हरित ऊर्जा ऋणपत्र २०८८–८९’ मा आवेदन दिने आज अन्तिम दिन रहेको छ । निफ्राले दुईपटक समयावधि थप्दै जेठ २५ गतेसम्मको समयसीमा तय गरेको थियो । बैंकले प्रतिऋणपत्र रु १,००० अंकित दरमा ५० लाख कित्ता ऋणपत्र बजारमा ल्याएको हो । जसमा ३० लाख कित्ता व्यक्तिगत […]

मासुजन्य पदार्थको उत्पादन हरेक वर्ष बढ्दै, प्रतिव्यक्तिलाई वार्षिक १५ ‘केजी’ मासुको उपलब्धता

काठमाडौं । सरकारले मासुजन्य पदार्थमा गरेको लगानी प्रतिफलस्वरुप हरेक वर्ष यसको उत्पादनमा वृद्धि भइरहेको छ । यो सँगै मानिसहरुलाई मासुजन्य पदार्थको उपलब्धता समेत बढ्दै गएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार पछिल्लो आर्थिक वर्षहरुमा वार्षिक रुपमा करिब चार देखि पाँच लाख मेट्रिक टन ( राँगा भैंसी, भेडा, सुंगुर/बंगुर तथा खसीबोकाको गरी )मासु उत्पादन […]

प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ः०० बजे बस्ने गरी समय निर्धारण भएको छ । आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र सो प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची […]

विदेशी मुद्रा साट्दै हुनुहुन्छ? यस्तो छ आजका लागि किनबेचको मूल्य

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ७१ पैसा र बिक्रीदर १३७ रुपैयाँ ३१ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १५६ रुपैयाँ १३ पैसा र बिक्रीदर १५६ रुपैयाँ ८१ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपैयाँ १४ पैसा […]

कोशीभन्दा पश्चिमतर्फ सरेन मनसुन, यी स्थानमा हुनेछ वर्षा

काठमाडौं । हाल देशको पश्चिम र मध्य भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भू-भागमा मनसुनी वायुको प्रभाव रहेको छ। जेठ १५ गते नै मनसुन भित्रिएकोमा कोशीभन्दा पश्चिमतर्फ मनसुन सरेको छैन । मौसम पूर्वानुमान महाशाखाका अनुसार  कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा […]

सत्ताको चाबी कांग्रेसले बोक्नुपर्छ : शेखर कोइराला

भक्तपुर । नेपाली कांग्रेसका सांसद डा.शेखर कोइरालाले कांग्रेसले सत्ताको नेतृत्व गर्नुपर्ने बताएका छन्। भक्तपुरमा शनिवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले देश अप्ठ्यारो परिस्थितिमा गएको र नेपाली कांग्रेस मध्यममार्गी पार्टी भएकाले सत्ताको चाबी आफूसँग खोस्नुपर्ने बेला भइसकेको टिप्पणी गरे। उनले कुनै पनि देशमा मध्यममार्गी पार्टी कमजोर भए देश अराजकतातिर जाने जिकिर […]

पूर्वाग्रह ममाथि भ्रष्टाचारको मुद्दा लगाइयो : अध्यक्ष नेपाल

काठमाडौं । काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफूमाथि पूर्वाग्रह राखेर भ्रष्टाचारको मुद्दा दर्ता भएको दाबी गरेका छन् । शनिबार काठमाडौँमा पार्टी निकट मधेश प्रदेश सम्पर्क कमिटीको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले आफ्नो पार्टीको भूमिका देखेर आत्तिएकाहरूले भ्रष्टाचारको मुद्दा लगाउन खोजेको बताए । ‘नेपालको राजनीतिमा हाम्रो पार्टीको भूमिका महत्त्वपूर्ण रहेको छ, पार्टीको महत्त्वपूर्ण […]

सान्भि इनर्जीको आईपीओ सोमबार बाँडफाँट हुने

काठमाडौं । सान्भि इनर्जी लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन ,आईपीओ आगामी सोमबार (जेठ २६ गते) बाँडफाँट हुने भएको छ। सान्भिको आईपीओ अत्यधिक आवेदन परेपछि बाँडफाँट गोलाप्रथाबाट हुनेछ। कम्पनीको आईपीओमा कुल २१ लाख ८ हजार २३२ जना आवेदकले २ करोड ५८ लाख ९० हजार ६२० कित्ताका लागि आवेदन दिएका छन्। जसमा २ लाख ४१ हजार ५३० जनाले […]

बजेट पछि साताको शेयर : लगानीकर्ताले गुमाए ८४ अर्ब ७९ करोड बढी

काठमाडौं । बजेट सार्वजनिक भए पछिको पहिलो साता शेयर बजारका अधिकांश सूचक राताम्मे भएको छ । यो साता चार कारोबार दिन मध्ये सोमबार एक अंकले पनि बढ्न नसकेको शेयर बजार बाँकी तीन दिन निरन्तर घट्दा यो साता लगानीकर्ताहरुले शेयर बजारको लगानी गुमाउन पुगेको छन् । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले उपलब्ध गराएका तथ्यांक अनुरुप गत […]