नेपाल राष्ट्र बैंक खुला बजार कारोबार विनियमावली (पाँचौं संशोधन, २०८१)
काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपाल राष्ट्र बैंक खुला बजार कारोबार विनियमावली (पाँचौं संशोधन, २०८१) जारी गरेको छ। केन्द्रिय बैंकले नेपाल राष्ट्र बैंक खुला बजार कारोबार विनियमावली २०७८ लाई संशोधन गरेको हो। नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ४ को उपदफा (१) को खण्ड (ख) मा उल्लिखित उद्देश्य कार्यान्वयन गर्न सोही ऐनको दफा ११० को […]

