विद्यालय शिक्षा विधेयक समितिबाट पारित
काठमाडौं । प्रतिनिधि सभा अन्तरगतको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बिहीबार बसेको बैठकले विद्यालय शिक्षा विधेयक पारित गरेको छ । उपसमितिले दिएको प्रतिवेदन संशोधन सहित पारित भएको हो । २०८० साल भदौ २७ गते संसदमा पेश भएको विद्यालय शिक्षा विधेयक विवादित विषयमा सहमती जुटाउन एमाले सांसद छविलाल विश्वकर्मा संयोजकत्वको उपसमिति गठन गरेको थियो । […]

