असार पहिलो साता २ हजार ८०० ले घट्यो सुनको मूल्य
काठमाडौं । असार महिनाको पहिलो साता करिब सुनको मूल्य प्रतितोला २ हजार ८०० ले घटेको छ । साताको पहिलो दिन आइतबार तोलामा १ लाख ९७ हजार ५०० रहेको सुनको मूल्य साताको अन्तिम कारोबार भएको दिन शुक्रबार आइपुग्दा तोलामा १ लाख ९४ हजार ७०० कायम भयो जुन पहिलो दिनको तुलनामा २ हजार ८०० रुपैंयाले कम हो […]

