नागरिक लगानी कोषको नाफा १ अर्ब २५ करोड, प्रतिसेयर आम्दानी कति ?
काठमाडौं । नागरिक लगानी कोषले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म १ अर्ब २५ करोड ३५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १३.७० प्रतिशत धेरै हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कोषले १ अर्ब १० करोड रुपैयाँ नाफा कमाएको थियो । कोषको खुद ब्याज आम्दानी ४४ करोड २५ […]

